नागरिक पोष्ट News

एनिमल नेपालको अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं। पशुकल्याणको क्षेत्रमा सकृयतापूर्वक विगत १३ वर्षदेखि निरन्तर लागिरहेको एनिमल नेपालले पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले पशुकल्याणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको कार्यक्रम प्रमुख सुलोचना राणाले बताउनुभयो । कार्यक्रम काठमाडौंको

सहकारी मेरो अनुभव, समस्य र समाधानका उपायहरु

काठमाडौं । सहकारी भन्नाले “सहकार्य’’ भन्ने अर्थ लाग्दछ । मध्यम तथा सो भन्दा तल्लो वर्गको लागि आर्थिक सुधारको पद्वतिको रुपमा स्थापना भएको वा गरिएको संघ संस्था हाल विभिन्न वर्गमा प्रत्यक्ष तथा  अप्रत्यक्ष यसको संलग्नता देखिएको यावत् नै छ । विपन्न देखि सभ्रान्त बाटो देखिको ठूला ठूला महलमा व्यवसाय

रवि लामिछानेको अभिव्यक्ति आपत्तिजनक र अशोभनीय - पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार क्षेत्रप्रति दिएको अभिव्यक्ति आपत्तिजनक र अशोभनीय भएको बताएको छ । आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा लामिछानेले सञ्चार माध्यम, तिनका सञ्चालक र पत्रकारबारे

रवि लामिछानेको पार्टी सरकारबाट बाहिरियो, प्रधानमन्त्रीलाई रास्वपाका मन्त्रीले बुझाए राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको सो पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।  बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै

विश्वको शीर्ष १० धनीको सूचीबाट बाहिरिए अडानी

तस्वीर( एपीरगेटी इमेज एजेन्सी – बुधबार शेयरको मूल्यमा गिरावट आएपछि भारतको अडानी इन्टरप्राइजेजले सेयर बिक्री बन्द गरेको छ। अडानी समूहको प्रमुख कम्पनीले बिक्रीबाट उठाएको २।५ बिलियन डलर शेयर २६ प्रतिशतले घटेपछि लगानीकर्तालाई फिर्ता गरिने पुष्टि गरेको छ। अमेरिकी लगानी फर्मले धोखाधडीको दाबी गरेपछि

रवि लामिछाने विरुद्ध अध्यागमन र प्रहरीमा जाहेरी पेश

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिरुद्ध मंगलबार दुई वटा जाहेरी भिन्नाभिन्नै कार्यालयमा  भएका छन्। महानगरीय प्रहरी प्रभाग काठमाडौं र अध्यागमन विभागमा युवराज पौडेल (सफल) ले जाहेरी दरखास्त बुझाएका हुन्।  महानगरीय प्रहरी प्रभागमा पौडेलले पेश गरेको उजुरीमा लामिछानेले

लक्की फिल्मी अवार्डको तयारी सुरु

काठमाडौं – लक्की मिडिया हाउसले आयोजना गर्न लागेको ‘लक्की फिल्मी अवार्ड २०८०’ को तयारी सुरु भएको छ । फिल्म उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला प्रदान गर्न आयोजना गरिएको अवार्ड वितरण कार्यक्रमको तयारी स्वरुप आयोजकले प्रचारप्रसारको काम थालेका छन् । यहीक्रममा फिल्मी अवार्डको प्रचार

पशुपति क्षेत्रका ६३ सम्पदाको पुनःनिर्माण सम्पन्न

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका ६३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रका ९० सम्पदामध्ये ६३ को पुनःनिर्माण सम्पन्न भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए।  हाल ११  सम्पदाको

तोलामा ५०० रूपैयाँ बढ्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं, १८ माघ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा ५०० रूपैयाँले बढेको हो । आज छापावाल सुन तोलामा १ लाख ६ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन मंगलबार तोलामा १ लाख ५ हजार ८०० रूपैयाँमा  कारोबार भएको थियो । आज तेजाबी

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने (कार्यसूचीसहित)

फाइल फोटो काठमाडौं स् प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

कुल पोष्ट : 8183