पूर्वन्यायाधीशहरु पनि राष्ट्रपति बन्न सक्छन् : न्यायाधीश समाज
काठमाडौँ - न्यायाधीश समाज नेपालले सेवानिवृत्त न्यायाधीशहरूको समूहलाई राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचन प्रक्रियाबाट अलग वा बाहेक गर्ने नियोजित प्रयास भइरहेको भन्दै आपत्ति जनाएको छ । समाजले आज विज्ञप्ति जारी गर्दै सेवानिवृत्त न्यायाधीशलाई संविधानको कुनै पनि धाराले राष्ट्रपति वा उपराष्ट्रपति
आजदेखि १५ जिल्लामा हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइँदै
काठमाडौँ - आजदेखि देशका १५ जिल्लामा हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आजदेखि यही फागुन २५ गतेसम्म हात्तिपाइले रोगविरुद्धको औषधि १५ जिल्लामा खुवाइने छ । मन्त्रालयले दिएको जानकारी अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ,
पुसको तुलनामा आयात २० प्रतिशतले
काठमाडौं, ११ फागुन । माघ अघिल्लो महिना पुसको तुलनामा आयात २० प्रतिशतले घटेको छ । भन्सार विभागका अनुसार माघसम्म नेपालले नौ खर्ब १९ अर्ब १६ करोड रुपियाँको वस्तु आयात गरेको छ । जुन अघिल्लो माघको तुलनामा २० प्रतिशतले कम हो । आयातजस्तै निर्यात पनि खुम्चिएको छ । गत माघको तुलनामा वस्तु निर्यात २९ प्रतिशतले घटेर
लुम्बिनीमा जसपाका मन्त्री अहिरद्वारा शपथ
दाङ – जसपाका नेता भण्डारीलाल अहिर प्रादेशिक सरकारको मन्त्री पदको शपथ लिएका छन् । लुम्बिनी प्रदेश सरकारमा नियुक्त भएका उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रदेश प्रमुख अमिक शेरचनबाट उनले कृषि तथा भूमि व्यवस्था मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
पूर्व राजा ज्ञानेन्द्र शाहको टिप्पणी - युवा शक्ति बाहिर हुँदा राजनीतिक दलका नेताहरूलाई हाइसन्चो भएको भान होला
काठमाडौं । प्रजातन्त्र दिवसको शुभकामना दिने क्रममा पूर्व राजा ज्ञानेन्द्र शाहले निकै गम्भिररुपमा मुलुकको आर्थिक पक्षमाथि टिप्पणी गरे । ज्ञानेन्द्रले युवालाई विदेश पलायन हुन बाध्य पारेर आफूविरुद्ध हुन सक्ने विद्रोहलाई कमजोर पार्न खोजेको आरोप दलहरूलाई लगाएका छन् । उनले वक्तव्यमा उल्लेख गरेका छन्,
प्रधानमन्त्रीले भने- गठबन्धन भत्किंदैन, राष्ट्रपतिमा सहमति हुन्छ
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै राष्ट्रपतिमा सहमति कायम हुने बताएका छन्। बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धन नभत्किने बताएका हुन्। गठबन्धन नभत्किँने र राष्ट्रपतिको विषय केही दिनमै टुंगोमा पुग्ने उनको भनाइ छ। गठबन्धन आबद्ध
महाशिवरात्रिको दिन काठमाडौँका यी स्थानमा गाडी चलाउन नपाइने
काठमाडौं, महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वको अवसरमा लागु हुने ट्राफिक व्यवस्थापन योजना सार्वजनिक गरेको छ । महाशाखाले महाशिवरात्रि पर्वको अवसरमा गौशाला स्थित पाशुपत क्षेत्रमा आज रातीदेखिनै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिने
मन्त्रिपरिषद् बैठकका १५ निर्णय, ८० सालको पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारको निर्णय
काठमाडौं , सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा अर्को वर्ष पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ । फागुन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले संबत् २०८० सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्दै पृथ्वी जयन्ती र जनयुद्ध दिवसको विदा पनि समावेश गरेको हो । यस्ता छन् फागुन ४ गतेमा बसको मन्त्रिपरिषद्
बैँकको ज्यादती, ब्याजदर नघटाए फागुन ५ गते बाट व्यवसायीले देशैभरबाट आन्दोलन गर्नै
काठमाडौँ, । सिमित व्यक्तिको हातमा देशको अर्थतन्त्रको तालाचाबी रहनुका साथै चर्को ब्याजदरले उत्पादन क्षेत्रका लागेर रोजगारी सृजना गर्नेहरु मारमा परेका छन् । त्यसमाथि पनि साना उद्योगी व्यवसायीले बढी समस्या झेल्नुपरिरहेको छ । उनीहरु ऋणमा डुब्दै जाँदा देशैभरबाट आन्दोलनमा उत्रिने अवस्थामा पुग्न लागिसकेका
सत्तारुढ गठबन्धन भत्किन सक्ने ओलीको संकेत
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्किनेप्रति शंका व्यक्त गर्नुभएको छ । मंगलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धन भत्किनेप्रति शंका व्यक्त गर्नुभएको हो । उहाँले संसदको बनावट अस्थिरताको