२१६ मेगावाटको माथिल्लो त्रिशूलीमा डाइभर्सन टनेलको काम सम्पन्न
काठमाडौं । २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको डाइभर्सन टनेल ९सुरुङ०को निर्माण पूरा भएको छ । ४२० मिटर लामो र ५ मिटर गोलाइको उक्त टनेलको निर्माण पूरा भएसँगै आयोजनाले बाँधको काम शुरू गरेको छ । टनेल निर्माणसँगै मंगलवारदेखि सोही टनेलबाट त्रिशूली नदी फर्काएर बाँध निर्माण शुरू गरिएको
लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ
कञ्चनपुर– कञ्चनपुर जिल्लाबाट फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको भिमदत्त नगरपालिका(१८ का बिरेन्द्र बहादुर चन्द पक्राउ परेका हुन् । उनलाई उच्च अदालत दिपायलले लागूऔषध चरेशको मुद्दामा २०७९ माघा १६ गते १ वर्ष ३ महिना कैद १२ हजार रुपैयाँ जरिवाना तोकेको थियो । उनी सोही दिनबाटै फरार थिए । चन्दलाई
नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (ईसीएफ) मार्फत सहुलियतपूर्ण ऋण परिचालन
काठमाडौँ - नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (ईसीएफ) मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि थप ऋण निकासा गर्न अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) सहमत भएको छ । यही फागुन ३ देखि फागुन १६ गतेसम्म नेपाल भ्रमणमा रहेको मुद्राकोषको टोलीले ईसीएफअन्तर्गतका कार्यक्रमको कार्यप्रगति
प्रचण्डले पाँचै वर्ष सरकार चलाउने कांग्रेस उपसभापति खड्काको दाबी
काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँचै वर्ष सरकार चलाउने दाबी गरेका छन् । गृहनगर सुर्खेत पुगेका उपसभापति खड्काले सो सहमतिअनुसार कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेको जानकारी दिए । माओवादीका अध्यक्ष प्रचण्डले
राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने नेकपा एसको निर्णय
काठमाडौँ - नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले आठ दलको तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ
अख्तियारद्वारा शम्भुनाथ नगरपालिकाका मेयर र इन्जिनियरविरुद्ध मुद्दा दायर
काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको पुष्टि भएसँगै मेयर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा प्रदेश समिति गठन
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ । प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ । यसैगरी गण्डकी प्रदेशको
चीनको हस्तक्षेप नरोके नेपालको अवस्था युक्रेनकै जस्तो हुन्छः एनडियु
काठमाडौँ – नेपाल डेमोक्र्याट युनियन ९एनडियु० ले चीनले नेपालमा हस्तक्षेप गरेको भन्दै चिन्ता ब्यक्त गरेको छ। रूसले छिमेकी मुलुक युक्रेनमाथि हस्तक्षेप गरेजस्तै चीनले पनि नेपालमा हस्तक्षेप गरेको युनियनको दावी छ। शुक्रबार युनियनका अध्यक्ष सिद्धार्थ गौतमले एक विज्ञप्ति जारी गरी नेपाललाई कम्युनिष्ट
राष्ट्रपति निर्वाचन लड्न नचाहने उम्मेदवारले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने
काठमाडौं - राष्ट्रपति निर्वाचन लड्न नचाहने उम्मेदवारले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने भएका छन् । उम्मेदवारी फिर्ता लिन इच्छुक उम्मेदवारका लागि आज बिहान १० बजेदेखि अपराह्न चार बजेसम्मको समय निर्धारण गरिएको छ । आगामी २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली
पहाडी क्षेत्रमा मेघ गर्जनसहित वार्षाको सम्भावना
काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित