नागरिक पोष्ट News

पप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ आज कतार जाने

काठमाडौँ - उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ आज कतार जाने भएका छन्। कतारको दोहामा आइतबार सुरु हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी कतार प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले

नेप्से परिसूचक २६।४८ अंकले घटेर १९६९ विन्दुमा पुग्यो

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार राताम्मे भएको छ । नेप्से परिसूचक २६।४८ अंकले घटेर १९६९ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४।८१ अंकले घटेर ३७३।५६ विन्दुमा पुगेको छ । यसैगरी, २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता सेयरको कारोबार हुँदा

ताेलामा ३०० रूपैयाँले बढ्याे सुनकाे मूल्य

काठमाडाैं - बिहीबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आज सुनकाे मूल्य ताेलामा ३०० रूपैयाँले बढेकाे हाे । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख २ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी

नेपालमा महिला सहभागिता गर्व गर्न लायक:-प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामग

बनियानी – प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले नेपालमा महिला सहभागिता गर्व लायक रहेको बताएकी छन् । झापाको बिर्तामोडस्थित वीरता लेडी जेसीजले आज यहाँ आयोजना गरेको ‘उत्कृष्ट नारी सम्मान’ कार्यक्रममा उनले ठूला र विकसित भनिएका मुलुकमा भन्दा नेपालमा महिला सहभागिता धेरै रहेको बताइन्। ‘धेरै

केपी ओली कपको उपाधि मछिन्द्रलाई

काठमाडौँ - केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी शुट आउटमा पराजित गर्दै मछिन्द्रले उपाधि उचालेको हो । निर्धारित समयसम्म १–१ को बराबरीमा सकिएसँगै खेल पेनाल्टी शुट

कुनै पनि देशका नागरिकको सुरक्षामा चुनौती छैन :- महानिरीक्षक बुद्धिराज गुरुङ

पोखरा – गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङले कुनै पनि देशका नागरिकको सुरक्षामा चुनौती नरहेको बताएका छन् । सबै देशका नागरिकलाई समान नजरले हेर्दै आएको उल्लेख गर्दै उनले शान्ति सुरक्षालाई ध्यान दिएर काम गरिएको स्पष्ट पारे । नेपालका लागि जापानी दूतावासका द्वितीय सचिव

किवी फल बिक्री बाट मनग्य आम्दानी

काठमाडौं - डडेल्धुराका किसानले किवी फल बिक्री गरी मनग्य आम्दानी गरिरहेका छन् । किवीबाट किसानले वार्षिक लाखौँ रकम आम्दानी गर्न सफल भएका छन् । जिल्लाको गन्यापधुरा, आलिताल गाउँपालिका र अमरगढी नगरपालिकाका केही गाउँमा व्यावसायिकरुपमा किवीखेती गर्न थालिएको छ । किवी फल मुटुरोग, उच्च रक्तचाप घटाउन, पाचन प्रक्रिया

भारतबाट बढेर आयो ग्यासको मूल्य

काठमाडौँ - नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन आईओसीले इन्धनको नयाँ लागत मूल्य पठाएको छ । नयाँ मूल्यअनुसार खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ । डिजेल तथा पेट्रोलको मूल्य भने घटेर प्राप्त भएको निगमले जनाएको छ । यसअनुसार डिजेलको मूल्य ५ रुपैयाँ ५ पैसा, पेट्रोलमा १ रुपैयाँ

पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी

काठमाडौं - पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् । निजी क्षेत्रको बुद्ध एयरले आगामी मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ । “पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाइ कनेक्टिभिटिमार्फत पूर्व–पश्चिम

बेथानचोकमा सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्न सम्झौता

काभ्रेपलाञ्चोक – बेथानचोक गाउँपालिकामा सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्न धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरिएको छ । उक्त अध्ययनका लागि आज विश्वविद्यालय र गाउँपालिकाका प्रतिनिधिबीच तीनबुँदे सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी र विश्वविद्यालयका

कुल पोष्ट : 8183