काँग्रेस र एमालेको सरकार बन्न सक्छः केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज निर्वाचित हुने नयाँ राष्ट्रपतिले मुलुकको सार्वभौमसत्ता र स्वाधीनता कायम राख्दै राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले राष्ट्रपति निर्वाचनपछि
दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन यही फागुन २६ र २७ गते काठमाडौँमा
काठमाडौं - दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन यही फागुन २६ र २७ गते काठमाडौँमा आयोजना हुने भएकोे छ । ‘आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ भन्ने नारा दिइएको सो सम्मेलन विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले आयोजना गर्ने भएको हो । अर्थतन्त्रका
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ। प्रचण्डविरूद्ध रिटको पेशी आज न्यायाधीश श्रेष्ठको इजलासमा तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। रिटमा आज प्रारम्भिक सुनुवाइ हुनेछ। अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण
नारी उत्थान ,समानता र सम्मानका लागी नारी दिवस
काठमाण्डौ - नारी दिवस १८औ शताब्दी देखी नै मनाउन थालेको थियो । पहिलो अन्र्तराष्ट्रिय नारी दिवस तथा नारी दिवसलाइ अन्तर्राष्ट्रिय तथा विश्व कर्मशिल नारी दिवस भनिन्थ्यो । नारी उत्थान ,समानता र सम्मानका लागी यो दिवस मनाइनछ । नारी दिवस , हरेक वर्ष जुलाइ ८ मा बिश्वभरि नै बिभिन्न कार्यकर्म गरेर मनाइने गरिन्छ । नेपालमा
अबदेखि सरकारले दिने आकस्मिक बिदाको दिन बैंक तथा वित्तीय संस्थाको शाखाहरु खुल्ने
काठमाडौं, 2079 फागुन । सरकारले दिने आकस्मिक बिदाको दिन बैंक तथा वित्तीय संस्थाको शाखा खुल्ने भएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै वार्षिक रुपमा स्वीकृत गरेको बिदाबाहेक नेपाल सरकारबाट अतिरिक्त आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिंग,आरटीजीएस लगायत अत्यावश्यक बैंकिंग सेवा
राज लिम्बूको एघार वर्षपछि भगवान भेटिँदाको खुशी
शारीरिक अपांगता मध्येको सबैभन्दा दुःखद अपाङ्गता भनेको दृष्टिविहीन हुनु हो भनेर भनिन्छ, किनकि जीवनका अनुभव मध्ये दुईतिहाइ भन्दा बढी अनुभवहरु मानिसले आँखाको माध्यमबाट लिइरहेको हुन्छ। त्यसमा पनि जन्मजात दृष्टिविहीन हुनुको पिडा भन्दा जिवनमा पछि गएर दृष्टि गुमाउनुको पिडा धेरै गाढा हुन्छ, किनकि आफुले
अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँले घट्यो सुन
काठमाडौँ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार छ सय रुपैयाँ कायम भएकोमा आज एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको
नेपालमा सिमेन्ट, स्टिल र कोइला व्यवसायको चुनौती र सम्भावनाबारे बृहत् छलफल
काठमाडौं - नेपालमा सिमेन्ट, स्टिल र कोइला व्यवसायको चुनौती र सम्भावनाबारे बृहत् छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले आयोजना गरेको दुईदिने दोस्रो नेपाल ट्रेड समिट बिहीबार सम्पन्न भएको छ । सम्मेलनमा स्टिल, सिमेन्ट र कोइला व्यवसायसम्बद्ध विभिन्न पाँच विषयमा गहन छलफल भएको छ । सम्मेलनको उद्घाटन बुधबार उपप्रधान
महिला विद्यालयका विद्यार्थीहरुलाई स्वरोजगारी बनाउन सिलाईकटाई तालिम सञ्चालन
काठमाडौं । तारकेश्वरको एक मात्र महिला विद्यालय तारकेश्वर ९ मा अवस्थित विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वरोजगारी बनाउन सिलाईकटाई तालिम सञ्चालन गरिएको छ । महिला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा तानपा ९ का वडासदस्य उज्जवल अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि तानपा ९ का
स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता
काठमाडौँ – त्रिभुवन विश्वविद्यालय ९त्रिवि०मा हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराउँदैछन्। बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराउनुपर्ने छ । त्रिवि