एशिया–प्यासिफिक एडभान्स नेटवर्क (एपान) को ५५ औँ अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित गर्ने प्रयास गरिरहेको बताएकी छिन् । राजधानीमा सुरु भएको एशिया–प्यासिफिक एडभान्स नेटवर्क (एपान) को ५५ औँ अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले आफ्नै भू–उपग्रह र सफ्टवेयर निर्माणको
राष्ट्रपति पौडेललाई जापानका प्रधानमन्त्री किशिदाको बधाई
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई जापानका प्रधानमन्त्री किशिदा फुमियोले बधाई ज्ञापन गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार पदभार ग्रहणसँगै प्रधानमन्त्री किशिदाले आज औपचारिक पत्रमार्फत उहाँलाई बधाई ज्ञापन गरेको काठमाडौँस्थित जापानी राजदूतावासले जनाएको छ । राष्ट्रपति पौडेलको
सर्वोच्चद्वारा महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको निवेदन
काठमाडौं । सर्वोच्च अदालतले महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको निवेदनलाई दरपिठ गरेको छ । पुरुष राष्ट्रपति भएकाले उपराष्ट्रपति महिलालाई बनाउनुपर्ने मागसहित सोमबार अधिवक्ता राधिका खतिवडाले दिएको निवेदनलाई सर्वोच्च अदालतले दरपिठ गरिदिएको हो । ३ चैतमा हुने उपराष्ट्रपति पदको निर्वाचनका
उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण
काठमाडौं । उत्तर कोरियाले आज पनि दुई वटा छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको छ । बितेका तीन दिनमा यो दोस्रो क्षेप्यास्त्र पक्षेपण भएको दक्षिण कोरियाले बताएको छ । दक्षिण कोरिया र अमेरिको संयुक्त रूपमा सैन्य अभ्यास गरिरहेका बेला प्योङयाङले ‘ब्यालेष्टिक मिसाइल’ परीक्षण गरेको हो । उत्तर कोरियाको
अटिजमबारे जनचेतना बढाउन टुँडिखेलमा १९७४ एडीको कन्सर्ट
काठमाडौँ - रक ब्याण्ड १९७४ एडीले टुँडिखेलमा साङ्गीतिक प्रस्तुती दिने भएको छ । अटिजमबारे जनचेतना बढाउने उद्देश्यले १९७४ एडीले कन्सर्ट गर्न लागेको हो । आगामी चैत ४ गते शनिबारका दिन उक्त कन्सर्ट आयोजना हुने बताइएको छ । अष्ट्रेलियन दूतावास सहयोग एवम् काठमाडौँ महानगरपालिका, अटिजम केयर नेपाल सोसाईटी र
संकटमा प्रचण्ड, एमाले र कांग्रेस गठबन्धनको सरकार बनाउने भित्री तयारी
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक अन्तरवार्तामा फागुन २५ पछि अर्थात राष्ट्रपतिको निर्वाचन सकिएपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने बताएका छन्। बिहीबार प्रकाशित यो अन्तरवार्तामा पोखरेलले भनेको यो कुरालाई निकै अर्थपूर्ण रुपमा लिइएको छ। किनकि अहिलेको दलीय हैसियतअनुसार
उपराष्ट्रपति छनौटमा लफडा, सत्ता गठबन्धनबाटै तीन जना उम्मेदवार प्रतिस्पर्धामा
काठमाडौं । सत्तारुढ गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारका बारेमा सहमति हुन नसक्दा दुईवटा उम्मेदवारी दर्ता हुने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकले दुईवटा पार्टीको उम्मेदवारको नाम दर्ता गर्ने निर्णय भएको हो । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा
सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा चयन
काठमाडौं । सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बनेका छन् । उनी १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा
निर्वाचन आयोगको निर्देशन : उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नपाउने
काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले पुरुष व्यक्ति (रामचन्द्र पौडेल) राष्ट्रपति निर्वाचित भइसकेकाले त्यो भन्दा फरक (महिला वा अन्य) लिङ्गबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । साथै राष्ट्रपति पौडेल
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित, पौडेलले ३३ हजार ८०२ मतभार पाए
काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी