नागरिक पोष्ट News

बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी विधेयक संसद्‌मा पेश हुँदै

काठमाडौँ  । प्रतिनिधि सभाको आज बस्ने बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेश गर्ने तयारी गरिएको छ। आज (आइतबार) दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो विधेयक पेश गर्ने सम्भावित

नागरिक लगानी कोषकाे ३३ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नागरिक लगानी कोषको ३३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार काठमाडौंमा १ कार्यक्रम आयोजना गरी कोषले आफ्नो ३३ औं वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै राजस्व सचिव डा. रामप्रसाद घिमिरेले अन्य वित्तिय संस्थाहरुसँग प्रतिस्पर्धा गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिए

नागरिक लगानी कोषको ३३औं वार्षिकोत्सव सम्पन्न

काठमाडौँ-  नागरिक लगानी कोषको ३३औं वार्षिकोत्सव सम्पन्न भएको छ । कोषको कार्यालयमा एक समारोहको आयोजना गरी कोषले वार्षिकोत्सव मनाएको    हो । वार्षिकोत्सव समारोहमा अर्थमन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले वार्षिकोत्वको दिन कोषलाई थप उचाइमा पुर्याउन प्रतिज्ञा गर्नुपर्ने बताए । कोषले बचत

घोरिवाला मार्टको एनिभर्सरी अफर, सामान खरिदमा ५०% सम्म छुट

काठमाडौ । घोरिवाला मार्टले वार्षिकोत्सवका अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष एनिभर्सरी अफर योजना ल्याएको छ । यस योजना अन्तर्गत मार्च १६ देखि २६ सम्म कमलपोखरी स्थित सिटी सेन्टरको पहिलो फ्लोरमा रहेको घोरिवाला मार्टबाट सामानहरू खरिद गर्दा ग्राहकले ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । विगत ४६ वर्षदेखि

ज्ञान चक्षु ईङ्लिस स्कुलको १७ औ वार्षिक उत्वस भव्य रुपमा सम्पन्न  

काठमाडौं । ज्ञान चक्षु ईङ्लिस स्कुलको १७ औ वार्षिक उत्वस तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न भएको छ । २०६२ सालमा स्थापित  ज्ञान चक्षु स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापहरु प्रदान गर्दै आइरहेको छ । २१ औं शताब्दीको समय सापेक्ष र प्रविधि मैत्री,

 मोडल सङ्गस अवार्डको दोस्रो संस्करण भारतको नयाँ दिल्लीमा हूने

काठमाडौँ । मोडल सङ्गस नेपालले “मोडल सङ्गस अवार्ड, २०२०” आयोजना गर्ने भएको छ । ग्लोरी मिडिया, पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनल एसोसिएट्स पार्टनर रहेको उक्त अवार्ड शो को दोश्रो संस्करण भारतको नयाँ दिल्लीमा अप्रिल १२ मा हुन लागेको हो । मोडल सङ्ग्स अवार्ड, २०२० बारे जानकारी गराउने उदेश्यका साथ बुधबार राजधानीमा

जनयुद्धमा ज्यान गुमाएकाहरू राष्ट्रिय सहिद घोषणा (सूचीसहित)

 काठमाडौँ । मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । 2079 फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको

चैत १० गते भित्र सरकारले पूर्णता पाउनेछ - प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चैत १० गते भित्र पूर्णता पाउने भएको छ। प्रधानमन्त्री दाहालले सो बारेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग हिजो संससद भवनमा भएको

रामसहायप्रसाद यादव नेपालको तेस्रो उपराष्ट्रपति

काठमाडौं। जनता समाज पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँ आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झालाई पराजित गरी निर्वाचित भएका

रवि लामिछानेले पाए ‘क्लीन चिट’ प्रहरीको राहदानी छानबिनमा

काठमाडौं । राहदानी विवादमा प्रहरी र सरकारी वकिलले  रवि लामिछानेलाई ‘क्लीन चिट’ दिने तयारी गरेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले रविमाथि लागेको आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित दुई दिनअघि सरकारी वकिल कार्यालय, काठमाडौंमा रायसहितको प्रतिवेदनमा बुझाएको छ । लामिछानेले झुटो विवरण पेश गरेको

कुल पोष्ट : 8183