नागरिक पोष्ट News

एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौँ  । संघीय संसद्‌को दोस्रो ठूलो नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ। सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसकिने जनाउँदै विपक्षमा रहने जनाए । ‘एमालेलाई

आजको मौसम बारे जानकारी

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो

चालू आवमा एमसीए नेपालको समष्टिगत प्रगति करिब ७ प्रतिशत

काठमाडौं । मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)को चालू आर्थिक वर्षको हालसम्मको भौतिक तथा वित्तीय प्रगति ६.९७ प्रतिशत रहेको छ । करिब रू. ७४ अर्ब ३४ करोडको आयोजना रहेकोमा हालसम्म करिब पाँच अर्ब १८ करोड खर्च भएको बताइएको छ । समितिले हालसम्मको प्रगति र कार्यसम्पादन सन्तोषजनक रहेको एमसिए

तरकारी र फलफूलको मूल्य आज कति?

काठमाडौँ  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री

पदमकन्यामा नेबिसंघकी ज्योति पनेरु निर्वाचित

काठमाडौँ  । पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघकी ज्योति पनेरु विजयी भएकी छन् । नेकपा एमाले निकट अखिल र नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको प्यानललाई हराउँदै नेबिसंघकी पनेरु विजयी हुन् । उनले अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गरेकी हुन् ।

ल क्याम्पसमा क्रान्तिकारीका ढुंगेल विजयी

काठमाडौँ । नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन् । नेकपा एमाले निकट अखिल र नेपाली कांग्रेसनिकट नेविसंघको प्यानलका उम्मेदवार कैलाश तामाङलाई पराजित गर्दै विजयी हासिल गरेका हुन् । अखिल क्रान्तिकारीका ढुंगेलले ५२ मतले अनेरास्ववियुका कैलाश तामाङलाई

थप १६ क्याम्पसमा अखिल विजयी (सूचीसहित)

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुले थप १६ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विजय हासिल गरेको छ । निर्विरोध चुनिएका ३१ क्याम्पससहित थप १६ क्याम्पमा विजयी हुँदा हालसम्म ९४  क्याम्पसमा जित हासिल गरेको छ । आइतबार साँझसम्मको नतिजाअनुसार अखिलले ७८ क्याम्पसमा जित निकालेको थियो। हेर्नुस्

रवि लामिछानेलाई राहदानी दुरुपयोग प्रकरणमा सफाई दिने सरकारको तयारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोग प्रकरणमा सरकारले प्रकृया पुर्‍याएर सफाई दिने तयारी गरेको छ। त्यसका लागि पहिलो चरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउन नपर्ने निर्णय गर्दे त्यसको अनुमोदनका लागि सरकारी वकिलको उच्च

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै

चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले सङ्घीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले

नेपाल पत्रकार महासंघ काठमाडौ शाखाद्वारा ‘आदर्श पत्रकारिता पुरस्कार’ घोषणा

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको यही मिति २०७९ चैत ३ र ४ गते शंखरापुर नगरपालिका २, जहरसिंहपौवास्थितलाङटाङ इको रिसोर्टमा बसेको बैठकले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको ‘आदर्श पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ । काठमाडौं शाखाको सदस्य रहि निरन्तर पत्रकारिता क्षेत्रको आदर्श र गौरवलाई

कुल पोष्ट : 8183