मध्यपहाडको सम्भावना खोज्न संकल्प यात्रा : अध्यक्ष ओली
ढोरपाटन । नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी क्षेत्रको सम्भावना खोज्न झुलाघाट- चिवाभन्ज्याङ संकल्पयात्रा सुरु गरेको बताएका छन् । झुलाघाट–चिवाभन्ज्याङ समृद्धिको यात्राका क्रममा जिल्ला सदरमुकाम बागलुङ बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले
चितवनमा धान उत्पादन १० प्रतिशत कमी
चितवन । जिल्लामा यसवर्ष धान उत्पादनमा १० प्रतिशतले कमी आएको छ । यहाँ २६ हजार तीन सय ५२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमा एक लाख १२ हजार एक सय ९० मेट्रिक टन धन उत्पादन भएको छ । यसवर्ष धानको उत्पादकत्वमा समेत कमी आएको छ । चार दशमलव २६ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको कृषि ज्ञान
बेँसीसहर–चामे सडक नौ किलोमिटर कालोपत्र
मनाङ । हिमाली जिल्ला मनाङको मेरुदण्डको रुपमा रहेको स्थलमार्ग बेँसीशहर–चामे सडकखण्डमा नौ किलोमिटर सडक कालोपत्र गरिएको छ । ट्र्याक खोलिएको २१ वर्षपछि उक्त सडकखण्डको बेँसीसहरदेखि खुदीसम्म नौ किलोमिटर कालोपत्र गरिएको डुम्रे–बेँसीसहर–चामे सडक योजनाका सब इञ्जिनीयर सुमन अधिकारीले जानकारी
प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१ औं महासभामा सहभागी भई बिहीबार स्वदेश फर्किएका छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा मंसिर १२ देखि १५ गतेसम्म सञ्चालित उक्त महासभामा प्रहरी महानिरीक्षक कुँवरसँगै सहभागी
पशुपतिनाथ क्षेत्रमा मासु तथा मदिराजन्य पदार्थ प्रयोगमा रोक
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपतिनाथ मन्दिर परिसर तथा आसपासको क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बिक्रीवितरण, ओसारपसार, भण्डारण र सेवनमा रोक लगाएको छ । बालाचतुर्दशी पर्व ९शतवीजारोपण पर्व० २०८० लाई मध्यनजर गर्दै आजदेखि मंसिर २७ गतेसम्मका लागि मदिराजन्य पदार्थको प्रयोगमा
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा दुई दिनदेखि लगातार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक
रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए । रास्वपा सचिवालयमा १३ जना सदस्य रहेका छन् । रास्वपाले विभिन्न प्रदेशमा गर्न लागेको प्रशिक्षण तथा अन्तरक्रियाका लागि
नागार्जुन ठुलागाउँ माध्यमिक विद्यालयमा साइबर सुरक्षा सम्बन्धि सचेतनामूलक कार्यक्रम
काठमाडौं । साइबर सुरक्षा सम्बन्धि घटनाहरुलाई न्यूनीकरण गर्नका लागि आइसिटी पत्रकार विकाश मञ्च , एडुप्ले युवा नेपाल र नेपाल टेलिकमको संयुक्त आयोजनामा साइबर सुरक्षा सम्बन्धि सचेतानमूलक कार्यक्रम नागार्जुन ठुलागाउँ माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । नेपाल टेलिकम केन्द्रिय कार्यलय भद्रकालीका अच्युत
एनसेलको शेयर खरिदबिक्रीबारे लेखा समितिले आज छलफल गर्ने
काठमाडौँ । संसदको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिदबिक्री प्रकरणबारे आज छलफल गर्ने भएको छ । दिउँसो २ बजे बस्ने बैठकमा एनसेलको ८० प्रतिशत शेयर खरिदबिक्री हुँदा समेत नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिएको विषयमा समितिले छलफल गर्न लागेको हो । एनसेलमा
अपाङ्गता भएका महिलाको न्याय, नीतिगत सवाल र न्यायका विषयमा कार्यशाला गोष्ठी
शर्मिला विश्वकर्मा, ललितपुर । Disability Rights Fund को सहयोग र अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालले नेपाल नेत्रहीन संघ, श्रवणदृष्टिहीन अभिभावक संघ, राष्ट्रिय बहिरा महासंघ नेपालको संयुक्त आयोजनामा हिजो मंसिर १९ गते मंगलबार ललितपुरमा अपाङ्गता भएका महिलाहरू विरुद्धको हिंसा, नीतिगत सवाल र न्यायमा पहुँच विषयमा