नागरिक पोष्ट News

बैंक तथा वित्तीय संस्थाको ६७.३ प्रतिशत कर्जा घरजग्गा धितोमा

काठमाडौं  । चालू आर्थिक वर्षको ७ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६७.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७८ माघ मसान्तमा यस्तो धितोमा

चैतेदशैँको नवरात्र सुरु, बागलुङ कालिका मन्दिरमा विशेष पूजा

काठमाडौँ । आजदेखि चैतेदशैँको नवरात्र सुरु भएको छ । यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने गरेको छ । असोजमा पर्ने नवरात्रमा जस्तै चैतको नवरात्रमा पनि बागलुङ

२ हजारले घट्यो सुनको भाउ, चाँदीको कति?

काठमाडौँ । सुनको भाउ बुधबार दुई हजार रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा दुई हजार रुपैयाँले घटेर आज छापावाला सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो

आजको मौसम सम्बन्धी जानकारी

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का देखि

स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा काठमाडौंको अध्यक्षमा पुष्करराज पाण्डे निर्वाचित

काठमाडौं । स्वतन्त्र पत्रकार संघ नेपाल काठमाण्डौ शाखाको पाँचौ जिल्ला अधिवेशन तथा छैठौ साधारण सभा साथै उपत्यका भेला सम्पन्न भएको छ । काठमाण्डौ जिल्ला अध्यक्ष पुष्कर राज पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाको प्रमुख आतिथ्यता

वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै : पाउने छन् नयाँ यस्ता सुविधाहरु

काठमाडौं ।  वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् ।  सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गर्न लागिएको कोषका प्रवक्ता

राष्ट्रिय वाणिज्य बैंकद्वारा ११७ जना नवनियुक्त कर्मचारीलाई पूर्व सेवाकालीन तालिम प्रदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी र मधेस प्रदेशका लागि छनौट भएका नवनियुक्त सहायक प्रशासन सेवाका ११७ जना कर्मचारीहरुलाई आइतबारबाट चौध दिने पूर्व सेवाकालीन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ । तालिमको उद्घाटन गर्दै बैंकका

होटल क्षेत्रलाई बचाउन व्यवसायीको आग्रह

काठमाडौं । पछिल्लो समय होटल उद्योग चर्को ब्याजदर लगायत आर्थिक असहजताबाट मारमा परेको भन्दै यस क्षेत्रलाई बचाउन होटल संघ नेपालले सरकारलाई आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट होटल व्यवसाय प्रवद्र्धन र विकासका लागि प्रवाह भएका ऋणका साँवा व्याज भुक्तानीमा थेग्नै नसकिने गरी भइरहेको निरन्तरको

भोल‍िबाटै सरकार विस्तारको गृहकार्य सुरु हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिबाटै सरकार विस्तारको गृहकार्य सुरु हुने बताएका छन् । सोमबार विश्वासको मत पाएपछि संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रधानमन्त्री प्रचण्डले अब सरकार विस्तार गर्ने बताएका हुन् । उनले केही दिनभित्रै सरकारले पूर्णता पाउने

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत पाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा २६२ जना सांसद उपस्थित रहेकोमा १७२ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका हुन् । उनको विपक्षमा ८९ मत खसेको छ । एक जना तटस्थ रहे । दाहालले प्रधानमन्त्री भएपछि संसदमा

कुल पोष्ट : 8183