नागरिक पोष्ट News

१० वर्षमा नेपालको जनसंख्या २६ लाख ७० हजार ७ जनाले बढ्यो

काठमाडौँ  । पछिल्लो १० वर्षमा नेपालको जनसंख्या २६ लाख ७० हजार ७ जनाले बढेको पाइएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणअनुसार १० वर्षमा उक्त संख्यामा नेपालको जनसंख्या वृद्धि भएको हो । २०६८ सालमा गरिएको गणनाअनुसार २ करोड

सुनको मूल्य तोलामा ८ सयले बढ्यो, चाँदीको स्थिर

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन ८०० रुपैयाँले बढेर तोलाको १ लाख ९ हजार ८०० रुपैयाँ कायम गरिएको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा खरिदबिक्री भएके थियो । यसैगरी, तेजाबी सुन प्रतितोला

राष्ट्र बैंकद्वारा २०८० सालमा बैंक तथा वित्तीय संस्था बिदा हुने दिनको सूची सार्वजिनक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८० सालमा बैंक तथा वित्तीय संस्था बिदा हुने दिनको सूची सार्वजनिक गरेको छ । यसअनुसार २०८० सालमा बैंकका कर्मचारीहरुले ३५ दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैकले २०८० सालमा वैशाखदेखि चैतसम्मको लागि बैंक बिदा हुने सूची सार्वजनिक गरे अनुसार ३५ दिन पाउने भएका हुन । नयाँ

यान्त्रिक अवस्था ठिक नभएका २६ सवारी साधनका चालक कारवाहीमा

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा ट्राफिक प्रहरीले आज विशेष चेकिङ्गका क्रममा यान्त्रिक अवस्था ठिक नभएका २६ सवारी साधनका चालकलाई कारवाही गरेको छ । यान्त्रिक अवस्था ठिक नभएका सवारी साधनहरुलाई मर्मत गराएर र तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने जनाइएको

नेपाली बजारमा सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन बिहीबार सुन प्रतितोला १ हजार २०० रुपैयाँले बढेर तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

भन्सार कार्यालयमा थन्किएका सवारीसाधन लिलाम नगर्दा नष्ट हुँदै

जनकपुरधाम । विभिन्न मितिमा प्रहरीले बरामद गरे जनकपुर भन्सार कार्यालयलाई बुझाएको ७०० सवारीसाधनहरू लिलाम हुन नसक्दा नष्ट हुन थालेका छन् । प्रहरीले बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको सवारीसाधनहरूमा मोटरसाइकल ६८०, तीन पाङ्ग्रे टेम्पु ८, र पिकअफ भ्यान १२ वटा गरी ७०० सवारीसाधनहरू लिलाम हुन नसकेको छैन

तरकारी र फलफूलको मूल्य आज कति?

काठमाडौँ  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री

सत्तारुढ गठबन्धनको बैठक ४ बजे बस्ने

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपरान्ह ४ बजे बस्नेगरी बैठक डाकिएको हो । बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत लिइसकेकाले अब सरकारलाई पूर्णता दिने तयारीका साथ बैठक आह्वान

देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गरी संसदलाई जानकारी गराउन माग

काठमाडौँ । देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गरेर संसदलाई जानकारी गराउन माग गरिएको छ । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रकाश पन्थले देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गरेर सदनलाई जानकारी गराउन माग गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र खराब अवस्था

उद्योग क्षेत्रमा मात्रै करिब २८ खर्ब बराबरको लगानी

काठमाडौं । करिब ६२ वर्षको अवधिमा उद्योग क्षेत्रमा मात्रै करिब २८ खर्ब बराबरको लगानी भएको पाइएकोे छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ९विभिन्न क्षेत्रका उद्योगमा० रु २७ खर्ब ८२ अर्ब बराबरको लगानी प्रस्ताव भएको छ । आर्थिक वर्ष २०१७र१८ सालदेखि २०७९र८०

कुल पोष्ट : 8183