अर्को चुनावमा एमालेले एकल बहुमत ल्याउँछ : उपाध्यक्ष पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी चुनावबाट एमालेले एकल बहुमतको सरकार निर्माण गर्ने तयारी गरेको बताएका छन् । आज बिहान सुर्खेत पुगेका उपाध्यक्ष पौडेलले विमानस्थलमा भएको पत्रकार भेटघाटका क्रममा यसै अनुसार देशैभरि ग्रासरुट अभियान सञ्चालन गरिएको स्पष्ट पारे । उपाध्यक्ष पौडेलले
तोलामा ६०० रुपैयाँले घट्याे सुनकाे मूल्य, चाँदीकाे कति ?
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै आजका लागि छापावाल सुनको मूल्य १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा
नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहसचिव विनोदप्रकाश सिंहले नवनियुक्त महानिरीक्षक सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । कार्यक्रममा सचिव सिंहले देशलाई अनुशासित र स्वच्छ
संघीय संसद्का दुवै सदनको बैठक दिउँसो १ बजे
काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक दिउँसो १ बजे बस्ने भएको हो। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘संवैधानिक परिषद् ९काम, कर्तव्य,अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०७९
आजको फलफूल तथा तरकारीको मूल्य
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री
मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा आज मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीयसँगै पश्चिमी वायुको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत बागमती र कोसी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य
नेपाल केमिकल तथा हर्बल उद्योगको प्रथम बार्षीक साधारणसभा सम्पन्न ।
काठमाडौ । नेपाल केमिकल तथा हर्बल उधोगको प्रथम साधरण सभा सम्पन्न भएकोछ।नेपाल चेम्बर अफ कमर्सका बरिस्ठ उपाध्यक्ष कम्लेस अग्रवाल प्रमुख अथिती रहेको सो कार्यक्रम स्रोहखुट्टेको एक पार्टीप्यालेसमा सम्पन्न भएको हो। नेपालमा हर्बल उद्योगको ठूलो सम्भावना रहेको हुदा चेम्बर अफ कमर्सले आबस्यक सबै प्रकारको
नेकपा एसका अध्यक्ष नेपालद्वारा तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव गरेका छन् । अध्यक्ष नेपालले २०७५ सालमा एमाले र माओवादी केन्द्रबीचको एकतापछि गठन गरिएको नेकपालाई ब्युँताउने प्रस्ताव गरेका
ट्रम्पलाई र पुटिन झूठा तस्बिरले सामाजिक सञ्जाल भरिए
कठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गरिएका तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कारागारमा हालिएका झूठा तस्बिरले सामाजिक सञ्जाल भरिएका छन् । केही दिनदेखि सञ्जालमा छापछापति भएका ती तस्बिर कृत्रिम बुद्धिमत्ता उपकरण अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ औजार प्रयोग गरेर
‘जनगणनाबाट सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्छ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय जनगणनाबाट उपलब्ध तथ्याङ्कले सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्ने बताएका छन् । राष्ट्रिय जनगणना २०७८ को राष्ट्रिय प्रतिवेदन सार्वजनिक गर्दै उनले जनगणनाबाट जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय