अल केयरको स्किन र हेयर सम्बन्धी बिशेष कार्यक्रम 2079 सम्पन
काठमाडौं । अल केयर कम्पनीले आज एकदिने सौन्दर्यशास्त्र सम्बन्धि बिशेष कक्षा संचालन गरेकोछ।राष्ट्रिय नाच घरमा भएको कार्यक्रममा काठमाडौ मोडल कलेजमा कार्यरत स्किन बिषेशज्ञ चिकित्सक एलिज अर्यालले स्किन र हेयर विषयमा जानकारी गराएकि थिइन । उक्त कार्यक्रम मा देशै भरिका १३० जना सौन्दर्यकर्मीको उपस्तिथि रहेको
नेपालमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, एकै दिन ६९ जना संक्रमित थपिए
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार एक हजार २ सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको संक्रमण
मिटरब्याज पीडितहरु बर्दिबासबाट हिँडेर काठमाडौ आइपुगे
काठमाडौँ। महोत्तरीको बर्दिबासबाट हिँडेका मिटरब्याज पीडितहरु काठमाडौं आइपुगेका छन्। बर्दिबासबाट हिँडेर १२औँ दिनमा उनीहरु मातातीर्थ आइपुगेका थिए। उनीहरु काठमाडौंको माइतीघर मण्डलामा आउनेछन्।उनीहरु माइतीघर मण्डलामा आइपुग्ने र आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब सृजना गर्नेछन्। फोटो फिचर
अभिनेत्री आकांक्षाले आत्महत्या गरिन्
काठमाडौं । भोजपुरी अभिनेत्री आकांक्षा दुबेले बनारसको एक होटलमा आत्महत्या गरेकी छन् । मोडल तथा अभिनेत्री आकांक्षा दुबेले सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटलमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ । आकांक्षा भदोही जिल्लाको चौरी थाना क्षेत्र अन्तर्गत पर्सीपुरकी थिइन् । उनी भोजपुरी उद्योगको चर्चित अनुहार
नबिलको ‘हरितगृह ग्यास उत्सर्जन’ प्रतिवेदन सार्वजनिक
काठमाडौं । नबिल बैंकले सन् २०२२ को हरितगृहत ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ। नबिलले पूर्वाधार तथा परियोजना वित्त (आइपिएफ) शाखाअन्तर्गत ऋण तथा लगानी पोर्टफोलियोबाट उक्त प्रतिवेदन सार्वजनिक गरेको हो। २०२१ मा कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पिसिएएफ) हस्ताक्षरकर्तामध्ये एक नबिलले हस्ताक्षर
एयर इण्डियाा चालकलाई नेपाल उडानमा प्रतिवन्ध
काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्धसहित टावरमा कार्यरत तीन जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई कारबाही गरिएको छ । नेपाल नागरिक उड्डयन
सरकारलाई पूर्णता दिँदै प्रचण्ड :काङ्ग्रेसबाट प्रकाशशरण महत अर्थमन्त्री बन्ने निश्चित
काठमाडौं । नेपाली कांग्रेससहित ८ दल सहभागी गराएर प्रधानमन्त्री पुष्पकममल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिँदैछन्। तर, अझै एक चरण गठबन्धन दलबीच छ्लफल गर्नुपर्ने भएकोले मन्त्रिमण्डल विस्तारमा थप ढिलाई हुनसक्ने सत्ता गठबन्धनका नेताहरू बताउँछन्। सोमबार नै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना कम
प्रहरी संगठनको आन्तरिक शुद्धिकरण पहिलो र मुल प्राथमिकता: प्रहरी महानिरीक्षक बसन्त कुँवर
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठनको आन्तरिक शुद्धिकरण आफ्नो कार्यकालको पहिलो र मुल प्राथमिकता रहेको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनको
थप १६ जनामा कोरोना संक्रमण
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ९२१ नमुना परीक्षणमा १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । २७९ पीसीआर परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण
संसदमा शून्य समय : को सांसदले के भने ?
काठमाडौँ । प्रतिनिधिसभामा आर्थिक मन्दी, विश्वविद्यालय शिक्षा, वैदेशिक रोजगारी, अव्यवस्थित बसोबास, सडक, पुल, सिंचाइ, मलखादलगायत विषयले प्रवेश पाएको छ । आइतबारको प्रतिनिधिसभा शून्य समयमा भाग लिने सांसदहरुले प्रसूति अस्पताल, एसइई परीक्षा, सुशासन, जनगणना तथा भारतले बनाएका बाँधबाट उत्पन्न समस्या समाधानका