प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले वृद्धि
काठमाडौँ । प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसूचकमा ०।५८ अंकले वृद्धिभइ १९२० विन्दुमा आएको छ । यससँगै १२ कम्पनीको ६९१ कित्ता सेयर खरिदबिक्री हुँदा तिन लाख ३ लाख ४४ हजार १४३ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनी घटेको
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौँ । आज सुनको मूल्य घटेको छ । बुधबार १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ३ सय रुपैयाँले घटेर १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ । तेजाबी सुन बुधबार
मौरीपालनबाटै आत्मनिर्भर
गुल्मी । मुसिकोट नगरपालिका–८ मालारानीका कृषक यतिबेला व्यावसायिक मौरीपालनबाट आत्मनिर्भर हुन थालेका छन् । तीन वर्षअघि कृषि ज्ञान केन्द्रको सहयोगमा ‘सालीमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम’ लागू भएपछि यहाँका कृषक व्यावसायिक मौरीपालनतर्फ उन्मुख बनेका हुन् । उक्त नगरपालिकाको वडा नं ८ र ९ मा सञ्चालित
‘पीडितमैत्री कानून चाहियो’
बलेवा । बेपत्ता पारिएका व्यक्तिको छानबिन ‘सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१’ लाई संशोधन गर्न बनेको विधेयकमा आयोजित छलफलमा पीडितले आफ्नो पक्षमा ऐन नआएको बताएका छन् । ऐनले मानव अधिकार उल्लङ्घन र गम्भीर मानवअधिकार उल्लङ्घन गरी दुई भाग बनाएको र राज्यबाट भएका घटना मात्रै गम्भीर उल्लङ्घनमा राखिँदा
बिपिडब्लु लघुवित्त र मेगा क्यापिटलबीच सम्झौता
काठमाडौं। बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री दिलिप कुमार पोखरेल र मेगा क्यापिटल
मिटरब्याज पीडितको माग दिगो रूपमा सम्बोधन गर्न विवेकशील साझाको आग्रह
काठमाडौँ । विवेकशील साझा पार्टीले मिटरब्याज पीडितको माग सम्बोधन गर्न आग्रह गरेको छ । बर्दिबासबाट १२ दिन हिँडेर सोमबार काठमाडौं आएका मिटरब्याज पीडितको माग सम्बोधन गर्न विवेकशील साझाले आग्रह गरेको हो । विवेकशील साझाकी अध्यक्ष समिक्षा बास्कोटाले बुधबार विज्ञप्ति निकालेर उनीहरूको माग दिगो रूपमा
४४.७ प्रतिशतमा पुग्यो बीमाको पहुँच
काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा नेपालमा जीवन बीमाको दायरा ४४।७ प्रतिशतमा पुगेको छ । माघ महिनासम्ममा जारी भएको म्यादी जीवन बीमालेख र वैदेशिक रोजगार बीमालेख समेत समावेश गर्दा बीमाको दायरामा आएको जनसंख्या उक्त प्रतिशतमा पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बीमाको पहुँचमा रहेको जनसंख्या ३३।२
बढ्यो सुन र चाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार?
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन मंगलबार प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला ५०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी
कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगरौं, बुस्टर डोज लगाऔं : स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो । मन्त्रालयले ज्वरो आउने,
बागमती प्रदेशका १ हजार ५८५ जना पत्रकारको सामूहिक दुर्घटना बीमा
काठमाडौं । बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारहरुको प्रति व्यक्ति ४ लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गरिदिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेशका १३ जिल्लाका १ हजार ५ सय ८५ जना पत्रकारहरुको सामूहिक दुर्घटना बीमा गरिदिएको मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले