प्रतिनिधिसभा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ । उपनिर्वाचनका लागि तनहुँ १ र बारा २ का लागि आयोगको निर्णयअनुसार २६ राजनीतिक दल दर्ता भएका छन् । चितवन २ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको
आर्थिक स्थिति सुध्रिएको भन्दै श्रीलङ्कामा इन्धनको मूल्य घटाइयो
काठमाडौँ । चरम आर्थिक संकटवाट गुज्रिएको श्रीलङ्काले आफ्नो आर्थिक स्थितिमा सुधार ल्याएसँगै इन्धनको मूल्य घटाउने भएको छ । आर्थिक स्थिति क्रमशः नियन्त्रणका साथै सुधार हुँदै गएको जनाउँदै ऊर्जामन्त्री कञ्चना विजेसेकराले बिहीबार मध्यरातदेखि इन्धनको मूल्य घटाइने जनाएकी छन्। मन्त्री विजेसेकराका
एन आई सी एशिया बैंकद्वारा आफ्नै पेमेन्ट स्वीच सञ्चालन
काठमाडौं। एनआई सी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ । बैंकले हालै मात्र उक्त पूर्वाधारको सफलतापूर्वक कार्यान्वयन गरी बैंकको भुक्तानी प्रणालीमा आबद्ध गरेको छ । डिजिटल कारोबारमा आम ग्राहक महानुभावहरुको उल्लेख्य उपस्थिति भइरहेको तथा उक्त संख्यामा
अब नेपालबाट सिधै अष्ट्रेलिया उडान हुने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल–अष्ट्रेलिया सिधा उडानको तयारी थालेको छ । दुई देशबीच सिधा उडान गर्न गत वर्ष नै नेपालले हवाई सेवा सम्झौता गरिसकेको छ । उक्त सम्झौता अनुसार उडान सुचारु गर्न मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत् अष्ट्रेलियाको उडड्यन प्राधिकरणलाई पत्राचार
सात महिनामा १७ प्रतिशतले बढ्यो राजस्व परिचालन
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो सात महिनामा संघीय सरकारको राजस्व परिचालन ९बाँडफाँट अघिको रोयल्टी समेत० गत आर्थिक वर्षको सोही अवधिको रू। ५ खर्ब ४२ अर्ब ३४ करोडको तुलनामा १६।९ प्रतिशतले कमी आई रू। ४ खर्ब ५० अर्ब ८० करोड रहेको छ । यस अवधिमा प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने कर राजस्व गत आर्थिक वर्षको
मन्त्रीपरिषद् विस्तार आज सकिएन भने भोलि बिहान हुन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् विस्तार आज साँझसम्म गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्। भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास गर्न चितवन पुगेका उनले भने, ‘आजै मन्त्रीपरिषद् विस्तार गर्ने मेरो लक्ष्य छ। सकिएन भने भोलि बिहान हुन्छ।’ गठबन्धनमा रहेका सबै दललाई
नारायणकाजीलाई उपप्रधानसहित गृहमन्त्रीमा सार्ने करिब निश्चित
काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्री हुने करिब निश्चित भएको छ । भौतिक मन्त्रालय एकीकृत समाजवादीलाई दिएर श्रेष्ठलाई उपप्रधानसहित गृह मन्त्री बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ। यसअघि समेत श्रेष्ठले गृह मन्त्रीको जिम्मेवारी
गठबन्धनको बैठक दिउँसो फेरि बस्ने, मन्त्रीको नाम दिन प्रधानमन्त्री प्रचण्डको आग्रह
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिउँसोसम्म सबै दलले मन्त्रीको नाम बुझाउने तयारी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आज बिहान बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले आज दिउँसो २ बजेभित्र आफ्नो पार्टीबाट सरकारमा सहभागी हुनेको नाम दिन आग्रह गरेका छन् । दलहरूले
महासङ्घ स्थापना दिवसका अवसरमा ७ पत्रकार पुरस्कृत
दमौली । नेपाल पत्रकार महासङ्घको ६८औँ स्थापना दिवसका अवसरमा तनहुँ शाखाले सात पत्रकारलाई पुरस्कृत गरेको छ । दमौलीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विभिन्न पुरस्कारबाट पत्रकारलाई पुरस्कृत गरेका छन्। शाखामा स्थापना गरिएको ‘रणबहादुर चीजाकुमारी सुरज गुरुङ स्मृति पुरस्कार’
मन्त्रिपरिषद् विस्तार : कांग्रेसबाट अर्थमन्त्रीमा डा. प्रकाशसरण महत सरकारमा (नयाँ मन्त्रीकाे नामावलीसहित)
काठमाडौं। प्नधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफनो सरकारको विस्तार गर्ने भएका छन्। बुधवार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकको निर्णय अनुसार आज प्रचण्ड नेतृत्वको सरकार विस्तार हुन लागेको हो। जसअनुसार हाल रिक्त रहेको १६ वटा मन्त्रालयसहित २५ वटा मन्त्रालयको