नागरिक पोष्ट News

हिमालयन बैंकद्वारा सातओटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । हिमालयन हिमालयन बैंकद्वारा सातओटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम लिमिटेडले नेपाल राष्ट्र बैंकबाट जारी सूचना अन्तर्गत २०७९ चैत्र ६ गते देखि २०७९ चैत्र १२ सम्म Global Money Week 2079 का रुपमा मनाइने अबधिभर देशको सातै वटा प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम

टोकियोमा नेपाली चलचित्र म्युजिक भिडियो अवार्ड २०२३ हुने

काठमाडौं । जापानको टोकियो मा नेपाली चलचित्र तथा बहुभाषिक म्युजिक भिडियो अवार्ड २०२३ हुने  भएको छ । काठमाडौं को धुम्बराहिमा रहेको एक  होटलमा पत्रकार सम्मेलन गरी उक्त कार्यक्रम जानकारी गराएको हो ।  कार्यक्रमका सभापतित्व केटीएम अनलाईन टी भि का सञ्चालक तथा नायक ,निर्माता ,निर्देशक बिशाल बिष्ट ले गरेका

मिटरब्याज पीडितको समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गरिने

काठमाडौं । मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । सरकारले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिमको आयोग गठन गर्ने भएको हो । गृह मन्त्रालयमा शनिवार सरकार र आन्दोलनरत मिटरब्याज पीडित सङ्घर्ष समितिबीच भएको पाँच बुँदे सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकले उक्त

तरकारी र फलफूलको मूल्य आज कति?

काठमाडौँ  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ११० रुपैयाँ र किवि ४००रुपैयाँमा खरिदबिक्री भइरहेको छ । समितिका

आज प्रतिनिधिसभा नियमावली पारित गर्ने कार्यसूची

काठमाडौँ  । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आज बस्न बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । संसद सचिवालयका अनुसार आजको

उपनिर्वाचनमा उम्मेदवार तय गर्न एमालेको सचिवालय बैठक जारी

काठमाडौँ  । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । बैठकमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गर्नेलगायत समसामयिक विषयमा छलफल हुने बताइएको

एचआर मिट २०२३ मा ७ उत्कृष्ट अवार्ड : व्यक्तिगत तर्फ सुमन पाेखरेल

काठमाडौं । मानव संसाधन व्यवस्थापन तर्फ उत्कृष्ट कार्य सम्पादन गर्ने व्यक्ति तथा संस्थाहरुलाई  अवार्ड प्रदान गरीएको छ । ग्रोथ सेलर्सले एचआर मिट २०२३ को एक कार्यक्रममाझ उत्कृष्ट ७ विधामा अवार्ड प्रदान गरिएको हो । व्यक्तिगत तर्फ आइएमई ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले एक्सीलेन्स इन एचआर लिडरसिप

घरेलु तथा साना उद्योग कार्यालयको सेवा अब अनलाइनबाट

काठमाडाैं । घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले अनलाइन प्रणालीबाट सेवा प्रवाह सुरु गरेको छ । कार्यालय परिसरमा आज आयोजिक एक कार्यक्रमका बीच कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले कार्यालयको उद्योग तथा वाणिज्य प्रशासन प्रणाली (आसिएएस)को शुभारम्भ गर्नुभयो । अनलाइनको

ख्वप कलेजमा जेठ १३ र १४ गते तेस्रो राष्ट्रिय सम्मेलन हुने

भक्तपुर । ख्वप कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा जेठ १३ र १४ गते तेस्रो राष्ट्रिय सम्मेलन हुने भएको छ । व्यवस्थापन, विज्ञान, मानविकी र शिक्षालगायतका अन्य संकायमा अध्ययनरत विद्यार्थीबीच खोज र अनुसन्धान प्रवर्द्धन गर्ने सम्मेलनको उद्देश्य रहेको जनाइएको छ । सम्मेलनमा सम्बन्धित

माल्टा पठाउने भन्दै लाखौँ ठगी

खोटाङ । माल्टा पठाउने नाममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार बाङमाका दीपेश राई एजेन्टबाट ठगिएका छन् । माल्टा पठाउने नाममा जुम्लाको हिमा गाउँपालिका–५ कालिकाखेतु, कमालीका धमेन्द्र शाहीले दुई लाख लिएर ठगी गरेका हुन् । माल्टा पठाउने भन्दै दुई लाख लिएका शाहीले नौ महिना बित्दासमेत विदेश

कुल पोष्ट : 8183