तरकारी र फलफूलको मूल्य आज कति?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। समितिका
कोरोनाको नयाँ भेरियन्ट कम घातक, बढी सङ्क्रामक
काठमाडौं । नेपालमा पहिलोपटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सविवि १।१६’ बढी सङ्क्रामक रहेको पाइएको छ । चिकित्सकका अनुसार नयाँ भेरियन्ट तुलनात्मकरुपमा कम घातक र बढी संक्रामक छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निमित्त निर्देशक डा। हेमन्त ओझाले नयाँ भेरियन्टले
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने
काठमाडौँ । सत्ता गठबन्धनले सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेको छ। गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको हो । कार्यदलले तयार पारे अनुसार ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति
विदेशी लगानी स्वीकृत स्वचालित गरिँदै
काठमाडौँ । उद्योग विभागले दस करोड रुपियाँसम्मको विदेशी लगानी स्वचालित मार्ग ९अटोमेटिक रुट०बाट स्वीकृत हुने व्यवस्था मिलाउने भएको छ । उद्योग विभागले लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ लाई संशोधन गरेर दुई करोडदेखि दस करोड रुपियाँसम्म लगानी हुने परियोजनारप्रस्ताव स्वचालित मार्गबाट स्वीकृत
भरतपुर क्रिकेट रंगशालाको निर्माण सरकारले गर्ने निर्णय
काठमाडौं । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरलाई १२ करोड रुपैयाँ दिएर रंगशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफारक गर्ने निर्णय गरेको छ । रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सामग्री
सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छः पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले धन, पद, कद दिएर र लोभ्याएर देशको सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताएका छन्। सुनसरीको इनरुवामा आयोजित अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासनबिना हुन नसक्ने बताए। परिवर्तन देखाउन अहिलेको कोरा र सतही
सरकारको १०० दिन : ८,४७१ शहीदको नाम प्रकाशन (पूर्णपाठ)
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मंगलबार १०० दिन पूरा गरेको छ । प्रचण्ड’ नेतृत्वको सरकारले ३७ वटा महत्वपूर्ण कार्यहरू र प्रमुख उपलब्धिहरूको प्राप्त गरेका छन्। उनको सरकारले प्राप्त गरेको उपलब्धीहरूको सारसंक्षेप उनको निजी सचिवालयले प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गरेको
निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छु : अर्थमन्त्री डा. महत
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताएका छन् । त्यसका लागि निजी क्षेत्रको सुुझाव र सहकार्य आवश्यक रहेको उनले स्पष्ट पारे । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफू निजी
वसन्तपुरमा आगामी वैशाख १ र २ गते पर्यटन महोत्सव आयोजना हुने
काठमाडौँ । नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै पर्यटनको नीतिगत बहस र पैरवी गर्ने उद्देश्यले नेपाल पर्यटन महोत्सव ‘नेपाल टुरिज्म फेस्टिभल २०२३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल पर्यटन प्रवर्द्धन ९एनटिपी० मल्टिमिडिया ग्रुपको आयोजनामा काठमाडौँको वसन्तपुरमा
रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट
काठमाडौँ । राहदानी विवादका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । युवराज पौडेल सफलले सर्वोच्च अदालतमा महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट दायर गरेका हुन् । चैत ६ गते महान्यायाधिवक्ता दिनमणि