प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटक छन्, व्यापार छैन
काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि त्यहाँको व्यापार भने बढ्न सकेको छैन । नेपालमा मार्च महिनामा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक भित्रिए पनि ठमेलमा भने उल्लेख्य मात्रामा व्यापार हुन नसकेको व्यवसायीले बताएका
‘अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने तरिकामा ट्रम्प दोषी’
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेपछि अमेरिकी सेना फिर्ता गर्ने तरिकाका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष लगाएको छ। नयाँ रिपोर्टका अनुसार जो बाइडेन ट्रम्प प्रशासनले लिएको सो निर्णयबाट खुसी थिएनन्। यसमा सन् २०२० मा तालिबानसँग
मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । जारी बैठकमा मन्त्रालयका विभिन्न प्रस्तावका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उपनिर्वाचनको लागि आजबाट आचारसंहिता लागू
काठमाडौं । आउँदो बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि आजबाट आचारसंहिता लागू भएको छ । चितवन, बारा र तनहुँ जिल्लाभर निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै
एतिहासिक मनमैजु जात्राको लिङ्गो उठाएर बिधिबत रुपमा जात्रा सुरु
काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत मनमैजुमा रहेको मन्दिरमा हिजो एतिहासिक मनमैजु जात्राको लिङ्गो उठाएर बिधिबत रुपमा जात्रा सुरुभएको छ । धर्मस्थलीमा मनाईने घोडे जात्रा सकिए लगतै मनमैजुमा लिङ्गो उठाएर जात्राको विधिवत सुरुवात गरिएको हो । मनमैजुमा सुरु भएको जात्राको भोली पल्टनै बाइसधारा जात्रा
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक : करमा लागेको जरिवाना मिनाहा गर्ने घोषणा
काठमाडौं । सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । बिहिबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको न्यूनतम साझा कार्यक्रमका सार्वजनिक गरेकी हुन् । उक्त न्यूनतम साझा कार्यक्रममा व्यापारमा आएको शिथिलता र अन्य आर्थिक समस्याले गर्दा कर तिर्न नसकिरहेका व्यवसायीहरूलाई राहत
बालाजु बाइसधारा स्नान मेला
काठमाडौं । काठमाडौंको बालाजुस्थित बाइसधारामा आज बिहीबार स्नान मेला लागेको छ । धारामा बिहानैदेखि स्नान गर्नेहरुको भीड लागेको छ । बाइसधारामा नुहाएपछि मुक्तिनाथ तथा गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ । सोही कारण बाइसधारामा स्नान गर्नेहरुको भिड बिहानैबाट लाग्न लागेको छ । धारामा
चैत ३० गते स्ववियु निर्वाचन गर्ने चार सङ्गठनबीच सहमति
काठमाडौँ । चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय ९त्रिवि०का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन यही चैत ३० गते गर्ने सहमति भएको छ । उनीहरुले निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा,
भक्तपुर औद्योगिक तथा पर्यटन महोत्सव सुरु
भक्तपुर । नयाँ वर्ष २०८० तथा बिस्केट जात्राको अवसरमा भक्तपुरमा आजदेखि ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज व्याण्डकोे आयोजना एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा सल्लाघारीस्थित नेपाल ट्रष्टको जग्गामा
उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठको चुनावी एजेन्डा सार्वजनिक
काठमाडौं । आसन्न नेपाल उद्योग वाणिज्य महासंघका चुनावका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठले चुनावी एजेन्डा सार्वजनिक गरेका छन् । बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा श्रेष्ठले आफ्नो प्यानलसहितको चुनावी एजेन्डा सार्वजनिक गरेका हुन् । श्रेष्ठका चुनावी एजेन्डा ६ ओटा छन् । जसमा सफल,