शीतल निवास र सिंहदरबारको फोहोर उठेन, केन्द्रीय सरकार मौन
काठमाडौं। काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्ने संस्थालाई ‘भीआईपी’ सडक सफा नगर्न र तीन निकायको मूल सडकमै फोहोर थुपार्न दबाब दिएको छ । कामपाका मेयर बालेन्द्र साहका सचिवालय र नगर प्रहरीका अधिकारीले सरकारसँग बदला लिन र कामपाको माग पूरा गराउन सो दबाब दिएको सरोकारवालाको भनाइ छ । सरकारले
पर्यटन मन्त्रालयद्वारा पर्यटन दूत बर्खास्त
काठमाडौँ । पर्यटन मन्त्रालयले बहालवाला सबै पर्यटन दूत बर्खास्त गरेको छ । ‘पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै प्रक्रिया पूरा गरी पुनः नियुक्ति हुन सक्ने गरी बहाल रहेका सबै पर्यटन दूतहरूलाई बर्खास्त गरेको हो । निवर्तमान पर्यटन मन्त्री जीवनराम श्रेष्ठको कार्यकालमा विभिन्न
अनेमसंघको अध्यक्षमा टुका हमाल र महासचिवमा पेम्वा लामा निर्वाचित
काठमाडौं । अखिल नेपाल महिला संघको अध्यक्षमा टुका हमाल र महासचिवमा पेम्वा लामा निर्वाचित हुनुभएको छ । भर्खरै प्राप्त परिणाम अनुसार अध्यक्षमा टुका हमाल, उपाध्यक्षमा शर्मिला कार्की,डा।बिमला राई पौडेल ,रूक्मनी राना,मेनुका काफ्ले,मेनुका पोख्रेल,सुमित्रा बि।सी।र महासचिवमा पेम्वा लामालाई चयन गरेको हो । त्यसैगरि
सामाजिक सुरक्षामा सहभागी हुन साउदीमा कार्यरत नेपालीलाई आग्रह
दोहा । सामाजिक सुरक्षा योजनामा सहभागी हुन साउदीमा कार्यरत नेपालीलाई रियादस्थित नेपाली दूतावासले आग्रह गरेको छ । नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई समेत सामाजिक सुरक्षा योजनामा अनिवार्य सहभागिता गराउने निर्णय भए बमोजिम सामाजिक सुरक्षा कोषमा आबद्धता गराउने कार्य सुरु भइसकेको
आजदेखि युवा संघको राष्ट्रिय महाधिवेशन
काठमाडौं । नेकपा ९एमाले० निकट राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको सोमबार उद्घाटन हुँदैछ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ। महाधिवेशन २७,२९ गतेसम्म चल्नेछ। नेपालगञ्जमा हुने महाधिवेशनको उद्घाटन कार्यक्रममा १० हजार भन्दा बढीको
विवादास्पद टेलिफोन संवादबारे सांसद श्रेष्ठलाई पार्टीले सोध्यो स्पष्टीकरण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य डा ढाकाकुमार श्रेष्ठलाई सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका महान्त्री एवं प्रवक्ता डा मुकुल ढकालले छानबिन पूरा नभएसम्म
आजको मौसमः पहाडी भागमा आंशिक बदली रहने
काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू(भागहरूमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया
रास्वपा का ढाकाकुमार श्रेष्ठ ले नेतादुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ घुँस मागेको अडियो सार्वजनिक
काठमाडौं । समानुपातिकबाट प्रतिनिधिसभा सदस्य डा ढाकाकुमार श्रेष्ठले पार्टीलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ घुँस मागेको अडियो सार्वजनिक भएको छ । रास्वपा उपसभापति डीपी अर्यालले पार्टी हितविपरीत काम गरेको देखिए आवश्यक छानबिन गरी कारबाहीको निर्णय गर्ने बताए
दल फेर्नु पर्दैन, एकपटक मतमात्र फेर्नुस्ः रवि लामिछाने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन्। तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू स्वच्छ राजनीति गर्न सदैव सक्रिय रहेको उल्लेख गरे। तनहुँ–१
काभ्रेपलाञ्चोकमा कोभिडको नयाँ भेरियन्ट एक्सबीबी १.१६ देखिएको छ
काभ्रेपलाञ्चोकमा कोभिडको नयाँ भेरियन्ट एक्सबीबी १.१६ को थप १४ मा सङ्क्रमण देखिएको छ । बितेको एक हप्तामा नयाँ भेरियन्टको ११ सङ्क्रमित रहेका थिए । करिब तीन महिनापछि जिल्लामा पाइएको सङ्क्रमण पाँच महिलासहित २५ रहेको जनाइएको छ । जिल्ला स्वाथ्य कार्यालय धुलिखेलका अनुसार आज सङ्क्रमण पुष्टि भएकोमा बनेपा नगरपालिकाका