नागरिक पोष्ट News

सरकारले विकासमा ध्यान दिन सकेन : अध्यक्ष ओली

काठमाडौं  । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले विकासका काममा ध्यान केन्द्रित गर्न नसकेको आरोप लगाएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ यात्राअन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले विकासका धेरै कामको सुरुवात गरेपनि वर्तमान

कृषि पाठ्यक्रम प्रमाणीकरणकाे २ दिने कार्यशाला सम्पन्न

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयकाे आयाेजनामा कृषि संकाय अन्तर्गत सञ्चालित B.Sc-Ag (स्नातक) कार्यक्रमकाे पाठ्यक्रम प्रमाणीकरण कार्यशाला (Validtion Workshop) विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्य प्रसाद रेग्मीकाे अध्यक्षतामा वानेश्वरकाे इन्देणी हाेटलमा सम्पन्न भएकाे छ । स्नातककाे पाठ्यक्रम प्रमाणीकरण

कर्णाली प्रदेश स्तरीय पुरुष रग्बी सेभेन्स प्रतियोगिता सफलता पूर्वक सम्पन्न

काठमाडौं । कर्णाली प्रदेश रग्बि संघको आयोजना, कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग तथा गोर्खालि रग्बि क्लबको प्राबिधिक सहयोगमा कर्णाली प्रदेश स्तरीय पुरुष रग्बी सेभेन्स प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएकोछ ।  प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत कालिन्चोक स्थित रग्बी मैदानमा आज मिति

टिकाराम सापकोटालाई सोफा हव काठमाडौँको स्कुटर उपहार

काठमाडौँ। सोफा हब काठमाडौँको स्कुटर उपहार चितवनका टिकाराम सापकोटाले जितेका छन् । सोफा हब काठमाडौँले विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा सार्वजनिक गरेको दशैँ अफरको विजेता चितवनका सापकोटा बनेका हुन् । सोफा हबले आज काठमाडौँमा आयोजना गरेको उपहार सार्वजनिक कार्यक्रममा दशैँ तिहारमा विक्रि भएका ३००

मौद्रिक नीति समीक्षा सार्वजनिक, शेयर लगानीकर्ता उत्साहित (पूर्णपाठ सहित )

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षा क्रममा केन्द्रीय बैंकले विद्यमान मुद्रास्फीतिलाई प्रभाव पारिरहेको विषयहरूमा विश्लेषण गर्दै बैंक ब्याजदर घटाएको छ । जसअनुसार निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको बैंकदरलाई

बुद्धिराज पोखरेलको अध्यक्षतामा प्राइम कमर्सियल बैंक कर्मचारी संघको १३ सदस्यीय केन्द्रीय समिति

काठमाडौं । प्राइम कमर्सियल बैंक कर्मचारी संघको तेस्रो केन्द्रीय अधिवेशन गत शनिवार काठमाडौँमा सम्पन्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजीव मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा सीईओ मानन्धरले बैंकको उन्नति तथा प्रगतिमा कर्मचारीको मुख्य भूमिका रहने हुँदा सबै मिलेर अथक परिश्रम

एनसेल सेयर खरिदबिक्री प्रकरण : अध्ययन तथा छानबिन समितिले काम थाल्यो

काठमाडौं । एनसेलको सेयर खरिदबिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले काम थालेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सेयर खरिदबिक्रीको निर्णय सम्बन्धमा प्रचलित कानुनको परिचालनाको विषय, राजस्व

वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा पोखरामा, आज र भोलि नि:शुल्क स्किन टेष्ट सेवा दिइँदै

पोखरा । नेपालको नम्बर वान व्युटी सैलुन फेसियल हाउसकी सञ्चालिका तथा वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा विशेष व्युटी ट्रिटमेन्टका लागि पोखरा आएकी छिन् ।  हिजो बिहीबार पोखरा आएकी महराले आज र भोलि (मंसिर २२ र २३ गते) आफ्नो पोखरास्थित आउटलेटमा स्किन टेष्ट तथा अनुहारको विभिन्न समस्याबारे नि:शुल्क परामर्श सेवा

नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो

काठमाडौं  ।  नेपाली सेनामा प्राविधिक अधिकृत पदहरूका लागि भर्ना खुलेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले आज एक सूचना जारी गर्दै प्राड( प्राविधिक र विविध सेवातर्फका अधिकृतको लागि दरखास्त माग गरेको हो ।  प्राड उपसेनानी, एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेक्निसियन, क्लिनिकल

त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ

काठमाडौं ।  सरकारले विमानस्थलबाट हुने सुन तस्करी निस्तेज पारेको दाबी गरिरहँदा बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ किलो सुन फेला परेको छ । सुनसहित दुई व्यक्तिसमेत समातिएका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याउन लागिएको झन्डै १४ किलो सुन भन्सार कार्यालयका

कुल पोष्ट : 8183