नागरिक पोष्ट News

प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीको उपस्थिति न्यून

काठमाडौँ ।  प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीको उपस्थिति न्यून, बजेट रकमान्तर, प्रधानमन्त्रीको आगामी भारत भ्रमण, सङ्क्रमणकालीन न्याय, महिला योगदानको दस्ताबेजीकरण, मलखाद र सिँचाइलगायत समसामयिक मुद्दाले प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको विशेष समय भाग लिँदै नेपाली कांग्रेसका राजेन्द्र बजगाईँले

भारत विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने अर्थतन्त्र बन्ने आईएमएफको प्रक्षेपण

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले भारत विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने अर्थतन्त्र बन्ने प्रक्षेपण गरेको छ । आईएमएफले ‘विश्व आर्थिक परिदृश्य’ विषयक प्रतिवेदन सार्वजनिक गर्दै वित्तीय क्षेत्रको उथलपुथल, उच्च मुद्रास्फीति, रुस–युक्रेन युद्ध तथा तीन वर्ष लामो कोरोना महामारीका

इन्टरभ्याली ह्वीलचियर बास्केटबलमा त्रिभुवन आर्मी क्लब प्रथम

काठमाडाैं ।  इन्टरभ्याली ह्विलचेयर बास्केटबल टुर्नामेन्ट २०७९ को उपाधि पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र महिलातर्फ ओमेन ह्विलचियर बास्केटबल एशोसियसन (डब्लुडब्लुबिए) ले हात पारेका छन्। नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसनको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा आर्मीले

जलवायु परिवर्तन सम्बन्धी सचेतना सहित नबिल क्यालेन्डर २०८० सार्वजनिक

काठमाडौं । ‘जलवायु परिवर्तन सम्बन्धी सचेतना तथा पर्यावरण प्रवर्धनप्रति दायित्वबोध’ मुख्य नाराका साथ नबिल बैंकले नयाँ वर्ष २०८० सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाका साथ वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य लगायत

‘मेयर बालेन गैरजिम्मेवार बने पनि संघीय सरकार गैरजिम्मेवार बन्न मिल्दैन’

काठमाडौं ।  एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले फोहोर उठाउने विषयमा काठमाडौं महानगरपालिका गैरजिम्मेवार बने पनि संघीय सरकार गैरजिम्मेवार बन्न नहुने बताएका छन् ।  बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले काठमाडौंका मेयर बालेन शाहले राष्ट्रपति भवन, सिंहदरवारलगायत स्थानको फोहोर

८ महीनामा ३६ खर्ब ९७ अर्ब तरलता प्रवाह

काठमाडौं । समीक्षा अवधिमा यस बैंकबाट रिपोमार्फत रु। ३ खर्ब  ७७ अर्ब २७ करोड, सोझै खरिद बोलकबोलमार्फत रु। ८३ अर्ब ८५ करोड, स्थायी तरलता सुविधामार्फत रु। २७२० अर्ब ४९ करोड र ओभरनाइट तरलता सुविधा ५ खर्ब १५ अर्ब ६७ करोड गरी कुल रु। ३६ लाख ९७ अर्ब २८ करोड ९कारोबारमा आधारित० तरलता प्रवाह गरिएको छ भने रिभर्स रिपोमार्फत

साझा यातायात अपाङ्गतामैत्री बनाउँनका लागि अनुरोध

काठमाडौँ । भूमिकला पौडेल, साझा यातायातमा यात्रा गर्ने अपाङ्गता भएका व्यक्तिहरूले आफूले साझा यातायात चढ्दा वा चढ्न खोज्दा भोग्नु परिरहेको समस्या बारे साझा यातायातलाई ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय शारीरिक अपाङ्ग संघ–नेपालको नेतृत्वमा साझा यातायातको कार्यालयमै गएर उनीहरूले अध्यक्ष कनक मणि दीक्षित

उपत्यकाव्यापी बोसिया खेल सम्पन्न

काठमाडौँ । भूमिकला पौडेल “सबैका लागि खेलकुद” भन्ने नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघको आयोजनामा “उपत्यकाव्यापी बोसिया खेलकुद प्रशिक्षण तथा प्रतियोगिता” राष्ट्रिय टेबुलटेनिस प्रशिक्षण केन्द्रको हल, लैनचौरमा सम्पन्न भएको छ । मष्तिष्क पक्षघात, मस्कुलर डिस्ट्रोफी

जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने : - नेता प्रकाशमान सिंह

दमौली । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताएका छन् । कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले जनताले आफ्ना हरेक सुख, दुःखमा सँगै हुने उम्मेदवार खोजेको उल्लेख

अडिओ काण्डबारे निर्णय लिने रास्वपाको बैठक सारियो

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय समितिको बैठक सरेको छ । सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडिओबारे निर्णय लिन बिहान ९ बजेका लागि बोलाएको बैठक दिउँसो २ बजेलाई सारिएको छ । केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडिओसम्बन्धी प्रतिवेदन

कुल पोष्ट : 8183