बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिमा चार दिन बिदा
मध्यपुरथिमि । नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्वको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाका उपप्रमुख विजयकृष्ण
उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन्। हेमराज महासंघका पुर्वअध्यक्ष चण्डीराज ढकालका भाई हुन् । उमेशलाल श्रेष्ठ प्यानलबाट चुनावी प्रतिष्पर्धामा उत्रिएका उनले ६१ मत पााए। हेमराजका निकटतम प्रतिद्वन्दी मनिषलाल प्रधानले ५३ मत पाए
नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फ उपाध्यक्ष पदमा ज्योत्स्ना श्रेष्ठ विजयी
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फ उपाध्यक्ष पदमा ज्योत्स्ना श्रेष्ठ विजयी भएकी छन्। श्रेष्ठले ८४६ मत ल्याउँदा उनका प्रतिस्पर्धी भरत आचार्यले ७८१ मत पाएर पराजित भए । ज्योत्स्ना रामचन्द्र संघाई प्यानलकी उम्मेदवार हुन् भने भरत अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठको संयुक्त उम्मेदवार
आजको मौसम : बदली र वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आज सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै गण्डकी, कोशी र
आजका लागि तरकारी र फलफूलको मूल्य
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९बिहीबार०का लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर ११० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको
उद्योग वाणिज्य महासंघ निर्वाचन : वरिष्ठ उपाध्यक्षमा रामचन्द्रको अग्रता
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षतर्फको मतगणना सुरु भएको छ। वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन्। अहिलेसम्म ८०० मतगणना हुँदा संघईले अग्रता लिएका छन् । उनले ३७७ मत पाउँदा अञ्जनले २५५ मतका साथ पछ्याइरहेका छन्। उमेशलालले
ढाका कुमार कारवाहीमा ! विन्दवासिनी कंशाकारलाई सांसद बनाउने रास्वपाको निर्णय
काठमाडौँ । दुई करोड काण्ड लागेका सांसद डा. ढाकाकुमार श्रेष्ठको ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । सो पार्टीको बुधबार बसेको पार्टीको बैठकले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पार्टी र सांसद पदबाट निष्कासित गर्ने निर्णय
रास्वपा बैठक जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समितिको बैठक जारी रहेको छ । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठको विषयमा निर्णय लिने बताएका छन् । पार्टीको केन्द्रीय अनुशासन तथा आचरण
कृषिक्षेत्र डिजिटलबाट अछुतो रहन सक्दैन : सचिव शर्मा
काठमाडौँ । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले वर्तमान समयमा कृषिक्षेत्र डिजिटलबाट अछुतो रहन नसक्ने स्पष्ट पारेका छन् । कृषि मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खाद्य तथा कृषि सङ्गठन९एफएओ० र अन्तर्राष्ट्रिय विकासका लागि संयुक्त राज्य एजेन्सी९युएसए आईडी०द्वारा
थप १२१ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको हो। यसअघि मंगलबार पनि एक जनाको मृत्यु भएको थियो । बुधबार एक जना सङ्क्रमितले ज्यान गुमाएसँगै