नागरिक पोष्ट News

देश बनाउने हो भने सबै दलबीच सहमति आवश्यक छः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन र समृद्धि मूल लक्ष्यसहित पार्टीको स्थापना भएको बताएका छन्। तनहुँको दमौली बजारमा आज आयोजित चुनावी सभामा सभापति लामिछानेले सुशासन र समृद्धि मुख्य प्राथमिकता रहेको उल्लेख गरे। सभापति लामिछानेले आफूहरु गालीगलौजको राजनीति नगर्ने बताउँदै

बालकोटमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं। प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुँदै छ। भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा सोमबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल हुन लागेको हो। बालकोट पुगेर एमाले अध्यक्ष ओलीको स्वास्थ्य

आठौं पटक मन्त्रिपरिषद् विस्तार हुँदै : परराष्ट्रमन्त्रीमा कांग्रेसबाट एनपी साउद

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएपछि मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री प्रचण्डलाई शनिबार साझ बुझाएका हुन्

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सबै सेटिङ्मा चल्छन : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमा कार्यपालिका, व्यवस्थापिका र न्यापालिका सेटिङबाट चलिरहेको आरोप लगाएका छन् । उनले संघीयताको विरोध गरेकै कारण जनमोर्चालाई आखाको कसिंगर बनाइएको बताए । जनमोर्चाले  काठमाडौंमा आयोजना गरेको नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप

वैशाख ११ देखि पूर्णखोप खोप सप्ताह मनाइने

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ। मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो। वैशाख पहिलो हप्तादेखि खोप छुटेका बालबालिकाको पहिचान गर्ने, वैशाख १५ र ३१ गते दुई दिन

रौतहटको गढीमाईमा गोली काण्डमा, एकजनाको मृत्यु, चार घाइते

काठमाडौं। रौतहटको गढीमाई–८ मा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार राम ईश्वर पक्षले चलाएको गोली लागेर गम्भीर घाईते भएका राजकुमार राय यादवको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। रौतहटको

विदेशबाटै मतदानको व्यवस्था गरिनेः प्रधानमन्त्री दाहाल

काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन् । नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उनले यसबाट लाखौं प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट बञ्चित

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनको प्रक्रिया सम्पन्न: चन्द्र ढकाल नेतृत्वको टीम

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनको प्रक्रिया सम्पन्न भएको छ । चैत २८ गते सुरु भएको महासंघको निर्वाचनको प्रक्रिया आज सम्पन्न भएको हो । महासंघका हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बनेका छन् भने वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । वरिष्ठ

डढेलोका कारण उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च

काठमाडौँ ।  पछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ । डढेलोका कारण उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको वन तथा वातावरण विभागले जनाएको छ ।  पश्चिमी क्षेत्रबाट प्रदूषित हावा उपत्यका आउँदा यहाँको मौसम खासै खुल्न सकेको छैन

महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुँदै

काठमाडौं  । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ । तीन प्रतिष्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो । पहिलो चरणको निर्वाचनबाट रामचन्द्र संघई बाहिरिएका

कुल पोष्ट : 8183