फेसियल हाउसले गर्यो नयाँ बर्ष २०८० को क्यालेन्डर सावर्जनिक
काठमाडौं । नेपालकै चर्चित व्यूटि सैलुन ‘फेसियल हाउस’ले नयाँ बर्ष २०८० को अवसरमा क्यालेन्डर सावर्जनिक गरेको छ । क्यालेन्डर महिला चेम्बरको अध्यक्ष उर्मीला श्रेष्ठ, चर्चित नायिका पूजा शर्मा तथा पद्या कन्या क्याम्पसमा प्रध्यापक अरुणा रायमाझी र फेसियल हाउसकी प्रबन्धक निर्देशक तथा बरिष्ठ सौंदर्यविद
पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको नमुना परीक्षणमा ८१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले
बारा २, चितवन २ र तनहुँ १ मा मतदान सम्पन्न
काठमाडौँ । बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचनको मतदान सम्पन्न भएको छ । केही स्थानमा छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको हो । यी तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदानका लागि साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।
खाद्यले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री
बेदकोट । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गहुँ बेचेनन्। उत्पादित ५३ क्विन्टल गहुँ उनले गाउँमै बिक्री गरे । खाद्यले निर्धारण गरेको गहुँको मूल्यभन्दा राम्रो मूल्य गाउँमै पाएपछि खाद्यलाई गहुँ बिक्री नगरिएको कृषक
उपनिर्वाचन : तनहुँमा ३५ प्रतिशत मत खस्यो
दमौली । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं १ मा दिउँसो १ः४५ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ । निर्वाचन कार्यालय तनहुँका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएकामा करिब सात घण्टामा ३५ प्रतिशत मत खसेको हो । यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ४३ हजार
‘एनटिसी क्लिन अप प्रिमियर लिग’ अभियान सुरु
काठमाडौं । स्वच्छ वातावरणका लागि युवाहरुलाई सक्रिय बनाउने उद्देश्यले ‘एनटिसी क्लिन अप प्रिमियर लिग’ अभियान आजदेखि सुरु गरिएको छ । विश्व पृथ्वी दिवसका अवसरमा मैनादेवी फाउन्डेसनले आयोजना गरेको सो अभियानअन्तर्गत आज भद्रकाली प्लाजास्थित नेपाल टेलिकमको प्राङ्गणदेखि भद्रकाली मन्दिरसम्म ¥यालीसहित
चितवनका दुई केन्द्रमा मतदान रोकियो
चितवन । चितवन क्षेत्र नं २ का दुई केन्द्रमा मतदान रोकिएको छ । भरतपुर महानगरपालिका वडा नं। ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै
आइतबार ताेलामा ९०० रूपैयाँले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुनकाे मूल्य ताेलामा ९०० रूपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । याेसँगै छापावाल सुनकाे मूल्य आज प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ । शुक्रबार मात्रै छापावाल सुन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार
बारामा बुथ कब्जाको प्रयास, मतदान केन्द्रमा पत्रकारलाई रोक
बारा । बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा अन्तरगत बाराको महागढीमाई नगरपालिका–२ को ईनरवास्थित मतदान केन्द्रमा पनि बुथ कब्जाको प्रयास गरिएको छ । उक्त मतदान केन्द्रमा पुगेका पत्रकारलाई समेत रोक लगाइएको छ । ईरनवास्थित मतदान केन्द्रमा शंकास्पद गतिविधि भइरहेको सूचना पाएर
राजस्व सङ्कलनमा सुधार, चैतमा ६१ प्रतिशतले वृद्धि
काठमाडौँ । राजस्व विभागको पछिल्लो विवरणअनुसार राजस्व सङ्कलनमा ६१ प्रतिशतले वृद्धि भएको छ । गत माघमा मासिक लक्ष्यको ५३ प्रतिशतले मात्रै राजस्व सङ्कलन भएकामा फागुनमा ५४ प्रतिशत र चैतमा ६१ प्रतिशतले वृद्धि भएको छ । विभागका अनुसार गत माघमा रु ३० अर्ब ८० करोड, फागुनमा रु ३१ अर्ब ८० करोड र चैतमा रु ३४ अर्ब