क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा परेको छ। काठमाडौं जिल्ला अदालतले सम्भवतः आज सुनाउने फैसलाका लागि न्यायधीश ढकालको इजलासमा पेशी तोकिएको हो । पेशी चौथो नम्बरमा छ । नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ
स्थायी नम्बर लिने करदाताको संख्या ५३ लाख ४१ हजार नाघ्यो
काठमाडौं । नेपालमा स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ५३ लाख ४१ हजार नाघेको छ । चालू आर्थिक वर्षको ८ महिनामा दर्ता भएका कुल करदातामध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता करदाता ३४ लाख ५२ हजार ४ सय १६, व्यवसायिक स्थायी लेखा नम्बर लिने १८ लाख ६३ हजार ८ सय ८ र करकट्टि गर्ने निकायले लिएको स्थायी
जडीबुटी निकासी घट्यो
दाङ । दाङ जिल्लामा यस वर्ष जडीबुटी निकासा घटेको छ। यस वर्ष जिल्लामा दुई लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष आधाले निकासा घटेको हो। डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीका अनुसार निजी वनबाट सबैभन्दा बढी कालीकाठ ७३ हजार
बारा–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
बारा । हावाहुरीलगायतको समस्याका कारण सुरु हुन नसकेको बारा–२ को मतगणना आज बिहान सुरु हुने भएको छ । आज बस्ने बिहान बस्ने सर्वदलीय बैठक पछि बारा–२ को मतगणना सुरु गरिन लागिएको हो । बैठक अहिले ७ बजे बस्दैछ । सो बैठकको निर्णयलगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगको कार्यालय, बाराले जनाएको छ । तनहुँ–१ मा
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बढाउँदै
काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन् । नौ हजार बढी मतगणना हुँदा वाग्ले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन् । निर्वाचन
नेपाल व्यापार संघका पदाधिकारीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग भेटवार्ता गरे
काठमाडौं । नेपाल व्यापार संघका पदाधिकारीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग भेटवार्ता गरेको छ । सो अवसरमा संघले मन्त्रीसमक्ष २० बुँदे ज्ञापनपत्र समेत बुझाएको छ । उद्योगी तथा व्यवसायीका समस्याको निराकरण तथा व्यवसायीमैत्री वातावरण निर्माणका लागि संघले राखेको अपेक्षाप्रति आफु सधैं
काठमाडौँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं । राजधानी काठमाडौँमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा साँझ हल्का वर्षा भएको छ । रातिको समयमा पनि बदली र वर्षाको सम्भावना रहेको छ । देशका
१७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै
काठमाडौं । आज १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा
राष्ट्रिय शिक्षा सम्मान २०८०’ बाट केसि सम्मानित
काठमाडौं । गुणस्तरीय एवं अन्तर्राष्ट्रिय स्तरको व्यवहारिक शिक्षा प्रदान गर्दै सबैको रोजाइमा पर्दै आएको काठमाडौ बसुन्धारास्थित आइएसओबाट सर्टिफाइड साउथ वेस्टर्न स्टेट कलेजका सहायक क्याम्पस प्रमुख हरिसिंह केसी “राष्ट्रिय शिक्षा सेवा सम्मान-२०८०” बाट सम्मानित हुनुभएको छ। शनिबार फोकस नेपाल संस्थाद्वारा
व्यावसायिक सेफ थापा सम्मानित
काठमाडौ । विगत तीन दशक देखि कुकिङ्ग साथै हस्पिटालिटी क्षेत्रमा आबद्ध व्यावसायिक सेफ रामशरण थापा “अन्तर्राष्ट्रिय सेफ सम्मान २०२३” बाट सम्मानित भएका छन् । शनिबार फोकस नेपाल संस्थाद्वारा नाचघर जमलमा आयोजना गरिएको नवबर्ष तथा लोकतन्त्र दिवस–२०८० को शुभ अवसरमा आयोजित विशेष समारोहमा कार्यक्रमका प्रमुख