नागरिक पोष्ट News

बालकमाथि हुने यौन हिंसा विरूद्ध कानुनी व्यवस्था अस्पष्ट

काठमाडौं । भ्वाईस अफ चिल्ड्रेन ललितपुरले बालकमाथि हुने यौन दुव्र्यवहार विरूद्धको “ निलो छाता दिवस–अप्रिल १६ तारिख ९ब्लु अमरेला डे०”को अवसरमा विहीवार राजधानीमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले बालकमाथि हुने यौन हिंसा विरूद्ध कानुनी व्यवस्था नै स्पष्ट नभएको भन्दै नीतिगत व्यवस्था हुनुपर्ने

रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट गाःबहाल पुर्‍याइयो

ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ सोमबारबाट तान्न सुरू गरिएको छ । हरेक वर्ष रथारोहणको चार दिनमा रथ तान्ने चलनानुसार आज दिउँसो ४ बजेर ४५ मिनेटमा रथ तानिएको हो । ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथलाई तानेर पहिलो दिन आज गाःबहालमा पुर्‍याइएको छ ।  वैशाख महिनाको शुक्ल पक्ष

आजको मौसम देशभर आंशिक देखि सामान्य बदली हुने

काठमाडौं  ।  हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भैरहेको छ। दिउँसो

चितवन-२ मा रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि

 काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् । अहिलेसम्म ५६ हजार ५०७ मत गणना भएको छ  । त्यसमध्ये रास्वपा सभापति लामिछानेले

‘दक्षिण एसियाली राष्ट्रमा पनि अन्तरव्यवस्थापिका सङ्घ बनाउन खोजेका छौँ’

काठमाडौँ  । रुसको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्वतन्त्र कमनवेल्थ राष्ट्रहरूको अन्तरव्यवस्थापिका सभाका महासचिव दिमित्री कोवित्स्कीबीच भेटवार्ता भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले कमनवेल्थ राष्ट्रमा जस्तै दक्षिण एसियाली मुलुकका व्यवस्थापिका संसद्हरूको

संसदमा एमालेले तीन वटा समिति पाउने

काठमाडौँ  ।  नेकपा एमालेले संघीय संसदको तीन वटा समिति पाउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको प्रमुख तीन दलका शिर्ष नेताको बैठकमा एमालेलाई तीन संसदीय समिति दिने सहमति भएको हो । जसअनुसार प्रतिनिधिसभाका १० वटा समितिमध्ये महत्वपूर्ण मानिएका सार्वजनिक लेखा समिति र राज्यका निर्देशक

सर्वोच्च अदालतको आदेश पालना गर्छौँ : मेयर बालेन

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारबाट फोहोर उठाउन सर्वोच्च अदालतले जारी गरेको आदेश पालना गर्ने बताएका छन् । अदालतले दिएको आदेशको परिपालना गर्ने सन्दर्भमा आफूहरु प्रष्ट, प्रतिबद्ध र दृढ रहेको उनको भनाइ छ । तर अदालतले दिएको आदेश महानगर मात्र नभएर संघीय सरकारसहित सबैले पालना

बारा २ मा मतगणना जारी, जनमतका कुशवाहाको अग्रता कायमै

काठमाडौँ  । बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले आफ्नो अग्रतालाई कायमै राखेका छन् । करैयामाई नगरपालिका–१, २ र ३ को सबै मत गणना भएको छ । ३ हजार २४१ मत गणना गर्दा कुशवाहाले अग्रता कायमै राखेका हुन् । कुशवाहाले १ हजार

देश युवाले हाँक्ने :- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने

काठमाडौं  ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले अब देश युवाले हाँक्ने बताएका छन् ।  सामाजिक सञ्जालमा लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।  व्यवस्था बदलिए पनि अवस्था नबदलिएको उनको टिप्पणी छ। उनले भनेका छन्,(‘सोच्छु ,ऐतिहासिक परिवर्तनले

चितवनमा सर्वदलीय बैठक सकियो, साढे १ देखि मतगणना सुरु हुने

चितवन  । चितवन–२ को मतगणना सुरु गर्नेबारे सहमति जुटाउनका लागि बसेको सर्वदलीय बैठक सकिएको छ । बैठकमा आजै दिउँसो साढे १ बजेदेखि मतगणना सुरु सर्ने सहमति भएको निर्वाचन आयोगले जनाएको छ। यसअघि आइतबार साँझ बस्ने भनिएको सर्वदलीय बैठक कांग्रेसका कारण बस्न सकेको थिएन । यहाँ रास्वपाका रवि लामिछाने, कांग्रेसका

कुल पोष्ट : 8183