नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त
काठमाडौं । शोभाकान्त पौडेल नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा नियुक्त भएका छन् ।अर्थमन्त्री डा प्रकाशशरण महतले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै पौडेललाई नेप्सेको अध्यक्ष नियुक्त गरेका हुन् । हाल पौडेल भन्सार विभागका महानिर्देशक रहेका छन् । यसभन्दा पहिले उनले धितोपत्र बोर्डको अध्यक्ष,
आजकाे माैसम: पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल देशका पहाडी भू(भागमा आंशिक बदली रही देशका बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। दिउँसो देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।
सेताम्मे हिमाल किन कालो हुँदैछ ?
गण्डकी । विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा। घनश्याम गुरुङले विश्वव्यापी तापमान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउण्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्ने बताएका छन् । पोखरामा जारी अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवका अवसरमा सोमबार आयोजित ‘हिमाल किन कालो हुँदैछ
एनसेल शेयर खरिदबिक्रीविरुद्धको रिटमा आज सुनुवाइ
काठमाडौँ । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको एनसेल शेयर खरिदबिक्रीविरुद्धको रिटमा सुनुवाइका लागि आज पेसी तोकिएको छ । सांसद सिंहले गत शुक्रबार दायर गरेको रिटको पेसी आइतबार र सोमबार लगातार तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो । उक्त रिट आइतबार न्यायाधीश कुमार रेग्मी
आईपीओमा १० कित्ते नीति पुनरवलोकन गर्ने तयारी
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालको आईपीओमा न्यूनतम १० कित्ता दिनै पर्ने नीति पुुनरवलोकन गर्ने तयारी गरेको छ । बोर्डले १० कित्ते नीति पुनरवलोकनका लागि नेपाल धितोपत्र बोर्ड सदस्य प्रविण कुमार झाको संयोजकत्वमा समिति गठन गरेको हो । बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार १० कित्ते नीति पुनरावलोकनका
भूकम्पपीडितलाई चिसोबाट जोगाउन मानवअधिकार आयोगको सुझाव
जाजरकोट । राष्ट्रिय मानवअधिकार आयोगले भूकम्पपीडितलाई चिसोबाट जोगाउन आवश्यक व्यवस्था मिलाउन कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ । जाजरकोट र रुकुम पश्चिम पुगेर फर्किएका आयोगका सदस्य मिहिर ठाकुरले त्रिपालमुनि बसेका ४३ जनाको चिसोबाट मृत्यु भइसकेको जनाउँदै उनीहरुलाई चिसोबाट जोगाउन तत्काल आवश्यक
पशुपतिनाथमा आज नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाइने
काठमाडौँ । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । आज बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने तयारी गरिएको हो । पशुपतिनाथको पश्चिमढोकाअघि यी
रुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती रहेको जानकारी आएको छ - प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीको संख्या २ सय रहेको औपचारिक जानकारी आएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय नेपाली रुसी सेनामा
विद्यार्थी भिसामा अष्ट्रेलिया जान कडाइ
काठमाडौं । बेलायतजस्तै अस्ट्रेलिया सरकारले पनि आप्रवासी कामदार र विद्यार्थीको संख्यामा व्यापक कटौती गर्ने भएको छ । नेपाली विद्यार्थीको पहिलो गन्तव्य बनेको अष्ट्रेलियाको आप्रवासन सम्बन्धी नयाँ नीतिले त्यसको तयारीमा रहेकाहरु प्रभावित हुनेछन् । अष्ट्रेलिया सरकारले २ वर्षभित्र आप्रवासीको संख्या
एआईसीले नेपाल सरकारलाई पठायो पत्र
काठमाडौं । सामाजिक सञ्जाल नियमनका लागि सरकारले अघिल्लो महिना जारी गरेको निर्देशिका र टिकटकमाथिको प्रतिबन्धप्रति सामाजिक सञ्जाल प्लाटफर्महरूको प्रतिनिधि संस्था एसिया इन्टरनेट कोअलिसन (एआईसी)ले चासो व्यक्त्त गर्दै नेपाल सरकारलाई पत्र पठाएको छ । सरकारले सम्बन्धित उद्योग र नागरिक समाजसँग छलफल नगरी