नागरिक पोष्ट News

राष्ट्रिय बालअधिकार परिषद्ले बाल गृह सञ्चालनका लागि अनुमति लिन आग्रह

काठमाडौँ  ।  राष्ट्रिय बालअधिकार परिषद्ले बाल गृह सञ्चालनका लागि अनुमति लिन आग्रह गरेको छ । परिषद्ले सम्बन्धित संस्थालाई निवेदन पेस गर्न सूचना प्रकाशन गरेको छ । परिषद्ले आज सूचना प्रकाशित गरी आगामी जेठ ४ गतेभित्र निवेदन पेस गर्न देशभर सञ्चालनमा रहेका बालगृह वा संस्थाका लागि सूचना प्रकाशन गरेको

पहिचान बन्दै सिस्नो, बाँको र आलु

बलेवा  । वनमा खेर गइरहेको बाँको अहिले भान्सामा पुगेको छ । सिपालुको हात लागेपछि बाँको गुन्द्रुक बन्छ । बारीमा झाडी बनेको सिस्नोको माग अधिक छ । सीप सिकेका महिला सिस्नोको धुलो बनाउँछन् । प्याकिङपछि सिस्नो सबैको भान्सामा पुग्छ । तरकारीका लागि मात्रै प्रयोग गरिने आलु खाजा बनेको छ । चिप्स बनाएपछि आलुको

बधाई कार्यक्रम नराखिदिनु, सिधै काममा लाग्न चाहन्छौं: रवि लामिछाने

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति एवम् प्रतिनिधि सभा सदस्यमा पुनः निर्वाचित रवि लामिछानेले थपिएको मत थपिएको जिम्मेवारी भएको बताएका छन्। मंसिर ४ को निर्वाचनमा ४ हजार ८७६ मत बढी ल्याएर उपनिर्वाचनबाट पुनः निर्वाचित भएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । गत निर्वाचनमा

पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय

हेलम्बु   । विसं २०७२ को भूकम्प र कोरोना महामारीले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय अहिले भने पहिलाकै लयमा फर्किएको छ । भूकम्पले क्षति पुर्‍याएका व्यक्तिको घर, गुम्बा, होटल र होमस्टे ९घरबास० को पुनःनिर्माणपछि हेलम्बु आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो । बाटैभरि

तरकारी र फलफूलको मूल्य सार्वजनिक

काठमाडौँ  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, कालो अंगुर १८० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ५०० रुपैयाँमा खरिदबिक्री

संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गर्ने तयारी

काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद् भवन, वानेश्वरमा दिउँसो ३ बजे बैठक बोलाइएको हो । आजको बैठकबाट संसदीय समितिको काम कारबाही सुरु हुनेछ । जसअनुसार संसदीय सुनवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गरिनेछ । प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार विशेष समिति

सिङ्गो देश परिवर्तनको पक्षमा :-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिङ्गो देश परिवर्तनको पक्षमा देखिएको बताएका छन् । चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा फराकिलो मतान्तरले विजयी बनेका लामिछानेले धन्यवाद सभालाई सम्बोधन गर्दै जनताले दिएको मत परिवर्तनको बिगुल भएको बताए । जनता अन्यायमा परे, भ्रष्टाचार

ड्राइभिङ लाइसेन्स पाँच वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था हटाइँदै, १० वर्ष बनाउने तयारी

काठमाडौँ  । सरकारले सवारी चालक अनुमतिपत्र पाँच वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था हटाउने भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ड्राइभिङ लाइसेन्स पाँच वर्षमा नवीकरण गर्ने प्रावधानलाई बढाएर १०

नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केट सञ्चालन लाइसेन्सका लागि सात कम्पनीको आवेदन

काठमाडौँ  । नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि इजाजत लिन सातवटा इच्छुक कम्पनीले आवेदन दिएका छन् । नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि तीन र वस्तु विनिमय बजार ९कमोडिटी मार्केट० सञ्चालनका लागि इजाजत लिन चारवटा कम्पनीले आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । आवदेन

लुम्बिनीमा नयाँ सरकार निर्माण प्रक्रियामा ढिलाई

काठमाडौँ ।  नेकपा एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारले विश्वासको मत नपाएको दुई दिनसम्म पनि नयाँ सरकार निर्माण प्रक्रियाले प्रवेश पाउन सकेको छैन । प्रदेश प्रमुख अमिक शेरचन कानूनी परामर्शमा रहेकाले सरकार गठनका लागि आह्वानमा ढिलाइ भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नेपालको संविधान धारा

कुल पोष्ट : 8183