विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार प्रतिबद्ध : मन्त्री रिजाल
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार सधैँ लागिपरेको बताए । गोल्छा ग्रूप कोरियाको सामसुङ कम्पनीसँगको सहकार्यमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को रामग्राम नगरपालिका–११ उद्योगबाट उत्पादन गरेर बिक्री वितरण शुभारम्भको अवसर
तरकारी र फलफूलको मूल्य आज कति?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, कालो अंगुर १८० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ५०० रुपैयाँमा खरिदबिक्री
हिमाल आरोहणका लागि १ हजार ४६ जनाले अनुमति लिए, साढे ७३ करोड रोयल्टी
काठमाडौं। यस वर्षको वसन्तयाममा सगरमाथासहित २४ हिमाल आरोहणका लागि १ हजार ४६ जनाले अनुमति लिएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य २३ हिमाल आरोहणका लागि यो संख्यामा अनुमति जारी भएको पर्यटन विभागले जनाएको हाे । विभागका अनुसार बुधबारसम्म ४२ समूहका ३ स ६७ पुरुष ९६ महिलासहित कुल ४ सय ६३ जनाले
सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक
काठमाडौं। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि ७७ वटै जिल्लामा पाठ्यपुस्तक पु¥याएको छ। सबै जिल्लामा पाठ्यपुस्तक पुगे पनि वितरणको काम भइरहेकाले केही विद्यालयमा सहज रूपमा पुग्न अझै केही समय लाग्ने केन्द्रले जनाएको छ। केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाका अनुसार करिब ९० प्रतिशत
'अर्थको अर्थ’ काे ३०औं वार्षिकाेत्सव सम्पन्न
काठमाडाैं । मुलुककै पहिलो साप्ताहिक आर्थिक टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ काे ३०औं वार्षिकाेतसव बुधबार सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा बाेल्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी वर्षको बजेट निर्माणको चरणमा भएकोले सरकारले व्यावसायिक क्षेत्रमा भएका समस्याकाे समाधान गर्न आफू दत्तचित्त
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गरे
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गरेका छन् । बुधबार चितवनको मुग्लिन बजारमा आज आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै लामिछानेले सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि
मेयर बालेनको प्रश्न- कुन आधारमा अवैध संरचनाको संरक्षण गर्नुहुन्छ गृहमन्त्रीज्यू ?
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कुन आधारमा अवैध संरचनाको संरक्षण गरिरहेको भनी प्रश्न गरेका छन् । मेयर बालेनले २०७६ साउन २० गते सर्वोच्च अदालतले बागमती, बिष्णुमती, मनोहरा र सहायक नदीहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु
अपाङ्गता भएका व्यक्तिहरूले व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानमा ध्यानाकर्षणपत्र बुझाए
काठमाडौँ । भूमिकला पौडेल, राष्ट्रिय शारीरिक अपाङ्ग संघ–नेपालको नेतृत्वमा अपाङ्गता भएका व्यक्तिहरूले व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानमा ध्यानाकर्षणपत्र बुझाएका छन् । राष्ट्रिय शारीरिक अपाङ्ग संघ–नेपालका अध्यक्ष किरण शिल्पकारले व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी
वैदेशिक ठगी आरोपमा एक जना पक्राउ
काठमाडौं । अजरबैजानमा मासिक सात सय डलर तलब हुन्छ भन्दै कमलप्रसाद भण्डारीलाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ लमहीका भिमकुमार सुनार रहेको प्रहरीको भनाइ छ । सुनारले भण्डारीसँग ८ लाख ५० हजार लिएर अजरबैजान पुर्याई पाँच महिना अलपत्र पारेर ठगी गरेको आरोप छ । अजरबैजानबाट
थप ८२ जनामा कोरोना संक्रमण पुष्टिऽ एकको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६३४ जनाको नमुनामध्ये ४९४ जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र १ हजार ४२० जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जना