नागरिक पोष्ट News

पाँचथरमा चट्याङ लागेर ५४ वटा भेडा ठहरै, किसानलाई १५ लाखभन्दा धेरैको क्षति

पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिका–३ मा  चटयाङ लागेर एउटै फर्मका  ५४ वटा भेडा मरेका छन् । चट्याङ लागेर स्थानीय सन्तवीर राइ, कुमार राई, प्रकाश राई, टेकबहादुर गुरुङले सञ्चालन गरेकाे  फर्मका ५४ वटा भेडा मरेका हुन् । चटयाङले १२ वटा भेडा घाइते भएका छन् ।  भेडा फर्मको स्याहार सुसारमा जुटेका याङ्बरक–३

लडाकुको चेतावनी- दुई लाख दिने निर्णय कार्यान्वयन नभए प्रतिरोधमा उत्रन्छौं

काठमाडौं । माओवादी अयोग्य लडाकुका नेता राजन थापा (सुवास) ले आफूहरूलाई २ लाख दिने सरकारी निर्णयको नबुझीकन विरोध भइरहेको आरोप लगाएका छन् । ‘अयोग्य लडाकुलाई दुई लाख दिने फैसला सम्मानित सर्वोच्च अदालतले गरेको हो । यसको यथार्थता नबुझीकन संसदमा जुहारी चल्नु लज्जास्पद हो । सांसद एवं नेताहरुले तथ्य नै नबुझीकन

काठमाडौँ  महानगरले लक्ष्यको ६२.३३ प्रतिशत बढी राजस्व उठायो

काठमाडौं । काठमाडौँ  महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा ६ अर्ब ४९ करोड ४२ लाख ५३ हजार रुपैयाँ राजस्व असुल गरेको ।  उक्त रकम लक्ष्यको ६२ दशमलव ३३ प्रतिशत हो । गत आवको चैतसम्ममा रु पाँच अर्ब आठ करोड ९७ लाख ८८ हजार असुल गरेको कामपा राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।   उनका अनुसार

फेसियल हाउसकी प्रवन्ध निर्देशक बरिष्ट ब्युटिसियन सुषमा महरा सम्मानित

काठमाडौ । सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउसकी प्रवन्ध निर्देशक बरिष्ट ब्युटिसियन सुषमा महरा सम्मानित भएकी छिन् । नेपाल ब्युटिनिसियन संघको चाैथो केन्द्रीय महाधिवेशनको अवसरमा एक समारोहबीच लामो समयदेखि निष्ठा र समर्पणका साग महिला उद्ममी, रोजगारदाता, सेवामूलक व्यवसाही, कुशल

ए डिभिजन लिगः आज दुई खेल हुँदै

काठमाडौँ  । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ६ बजे सुरु हुनेछ । यसैगरी, न्युरोड टिम एनआरटी र थ्री स्टारबीचको खेल भने एन्फा कम्प्लेक्समा दिउँसो

डाबर नेपालले नौ अर्ब ६८ करोड लगानी थप्ने

काठमाडौँ । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले नौ अर्ब ६८ करोड रुपियाँ पुनर्लगानी गर्ने भएको छ । उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधीकरणका लागि कम्पनीले लगानी थप गर्न लागेको हो । लगानी थपसम्बन्धी समझदारीपत्रमा बिहीबार लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका तर्फबाट

उपनिर्वाचनबाट निर्वाचित तीन सांसदको शपथ आज

काठमाडौँ । उपनिर्वाचनबाट निर्वाचित तीन जना प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण आज हुँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना र जनता समाजवादीका एक जना उपनिर्वाचनबाट चुनिएका छन् । चितवन २ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित रास्वपाकै स्वर्णिम वाग्ले तथा बारा २ बाट

मुद्दती निक्षेपमा दुई अर्ब लगानी गर्दै राष्ट्र बैङ्क

काठमाडौँ  । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा दुई अर्ब रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूमा एक अर्ब ६० करोड १२ लाख रुपियाँ, विकास बैङ्कहरूमा ३० करोड दुई लाख रुपियाँ र फाइनान्स कम्पनीहरूमा १० करोड गरी कुल दुई अर्ब १४ लाख रुपियाँ मुद्दती निक्षेपमा

तरकारी र फलफूलको आजको मूल्य थाहा पाउनुहोस्

काठमाडौँ  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २२५ रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । समितिका अनुसार नेपाली

एलआरआई स्कुल र रसियन संस्थाबीच संयुक्त हस्ताक्षर

काठमाडौँ ।  काठमाडौं कलंकीको एलआरआई स्कुल, स्टेट अटोनोमस एडुकेसनल इन्सट्यूट अफ एडिसनल प्रोफेसनल एजुकेसन अफ मस्को सिटी “सेन्टर अफ पेडागोजिकल प्रोफेसन्सि” र अटोनोमस नन् प्रफिट अर्गनाईजेसन “स्कुल अफ द सेन्टर अफ पेडागोजिकल प्रोफेसन्सि” बीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ। उक्त संस्थाहरुबीच

कुल पोष्ट : 8183