पाठ्यपुस्तक अभाव भएमा सूचना दिन सरकारको आग्रह
काठमाडौँ । नेपाल सरकारले विद्यार्थी भर्ना अभियानसँगै सबै सामुदायिक विद्यालयका विद्यार्थीले सहजरूपमा निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने व्यवस्था मिलाइएकाले पाठ्यपुस्तक अभाव भएमा सूचना दिन आग्रह गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज पत्रकार सम्मेलन गरी यही वैशाख दोस्रो सातासम्ममा
थप ६० जना कोरोना संक्रमित थपिए
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४७३ नमूनामध्ये २७२ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार २०१ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ६० जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कोरोनाबाट सक्रिय संक्रमित हुनेको संख्या
नेपाल राष्ट्र बैंकले बढायाे अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा
काठमाडाैं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा बढाएको छ । बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो सीमा बढाएको हो । यसअघि नेपाल राष्ट्र बैंकबाट इजाजत पाएका मनी एक्सचेञ्रले नेपाली नागरिकसँग गर्ने सटही कारोबार गर्दा
९ महिनामा साढे ८ अर्बको अदुवा निर्यात
काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा नेपालबाट साढे ८ अर्बभन्दा बढीको अदुवा निर्यात भएको छ । छिमेकी मुलुक भारतमा माग बढ्दै गएपछि अदुवा निर्यातमा वृद्धि भएको हो । अन्य वस्तुको निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अदुवा निर्यात भने दोब्बरले बढेको हो । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रका अनुसार
होटल संघ नेपालको अध्यक्षमा विनायक शाह निर्वाचित
काठमाडाैं । होटल संघ नेपालको अध्यक्षमा विनायक शाह निर्वाचित भएका छन् । संघको ४८ औं वार्षिक साधारण सभाले शाहलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । उनी यसअघि नै सर्वसम्मत अध्यक्ष बनेको भएपनि शुक्रबार पत्रकार सम्मेलन गरेर अध्यक्ष बनेको घोषणा गरेको हो । शाह यसअघि कार्य समितिका प्रथम उपाध्यक्ष थिए
जानकी नवमी हर्षोल्लासका साथ मनाइयो
जनकपुरधाम । त्रेतायुगमा वैशाख शुक्ल नवमी दिन जगत्जननी माता जानकी प्रकट ९जन्म० भएको उपलक्ष्यमा शनिबार मिथिला क्षेत्रमा हर्षोल्लासका साथ जानकी नवमी मनाइएको छ। नेपाललगायत भारतका सीता–राम मन्दिरमा मनाइने जानकी प्राकट्य महोत्सव मिथिलाका राजर्षि राजा जनकको राजधानी जनकपुरधाममा भने विगतका वर्षहरूमा
काठमाडौं महानगरपालिकाले उठायो रु छ अर्ब बढी राजस्व
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा रु छ अर्ब ४९ करोड ४२ लाख ५३ हजार राजस्व असुल गरेको । उक्त रकम लक्ष्यको ६२ दशमलव ३३ प्रतिशत हो । गत आवको चैतसम्ममा रु पाँच अर्ब आठ करोड ९७ लाख ८८ हजार असुल गरेको कामपा राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक
रास्वपाको संसदीय दलको बैठक सोमबार बस्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार केन्द्रीय तथा संसदीय दलको बैठक बोलाएको छ। सो बैठकमा पार्टी सभापति रवि लामिछानेलाई दलको नेता चयन गर्ने तयारी छ। त्यसका लागि संसदीय दलका नेता डोलप्रसाद अर्यालले राजीनामा दिइसकेका छन् । सो बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा जाने भन्ने
तरकारी तथा फलफूलको मूल्य आज कति?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, कालो अंगुर २०० रुपैयाँ, अनार २२५ रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । समितिका
सोफा उत्पादक सङ्घको प्रारम्भिक साधारणसभा सम्पन्न
काठमाडौँ । सोफा उत्पादक सङ्घले प्रारम्भिक साधारणसभा काठमाण्डौँमा एक कार्यक्रम गरी सम्पन्न गरको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले सरकारी निकायमा नेपालमा उत्पादित सोफा प्रयोग गर्नुपर्ने बताउनुभएको छ । कार्यक्रम उद्घाटन गर्दै उहाँले सरकारी निकायमा स्वदेशमा उत्पादित