दार्चुलामा हिमपहिरो, मानिस पुरिएको आशंका
व्यास । दार्चुलामा मंगलबार हिमपहिरो गएको छ । मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका(१ बोलिनमा गएको हिमपहिरोमा परी कम्तीमा ८ जना पुरिएको आशंका गरिएको छ । यार्सागुम्बा खोज्न हिँडेका ८(९ जना स्थानीय त्रिपालमा बसिरहेको बेला माथिबाट हिमपहिरो खसेको बताइएको छ । हिमपहिरोमा पुरिएकाको खोजी गर्न सशस्त्र
पाकिस्तानमा सात जना आतङ्कवादी पक्राउ
इस्लामावाद । पाकिस्तानी सेनाले आतङ्कवादीविरुद्ध उत्तरपश्चिमी पाकिस्तानको वजिरिस्तानमा गरेको खोजतलासको कारबाहीमा सात जना पक्राउ परेका छन् । गुप्तचर सूचनामा आधारित खोजतलासका क्रममा सेनाले उत्तरी वजिरिस्तानको मिरान शाह क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको पाकिस्तानी सेनाको सञ्चार विभाग
उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले एसीसी प्रिमियर कपको उपाधि जित्न सफल भई एसिया कप २०२३ मा छनोट भएकामा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । आज एक वक्तव्य जारी गर्दै उनले अन्तर्राष्ट्रिय जगत्मा नेपालको शिर उच्च राख्न नेपाली क्रिकेट टोलीले गरेको योगदानको उच्च कदर गरेका छन्। उनले
नेपालीको प्रतिव्यक्ति आय १ हजार ३९९ अमेरिकी डलर
काठमाडौं । नेपालीको प्रतिव्यक्ति वार्षिक आय एक हजार ३९९ अमेरिकी डलर रहेको सार्वजनिक एक प्रतिवेदनले जनाएको छ । मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९(८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांक सम्बन्धी प्रतिवेदनका अनुसार नेपालीको प्रतिव्यक्ति आय एक हजार ३९९ अमेरिकी
लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन
काठमाडौं । नेकपा एमालेका लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बनमा परेको छ । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ ९३० बमोजिम कोइरीको सांसद पद निलम्बन गरेका हुन्। सभामुख घिमिरेको निर्देशनअनुसार संघीय संसद् सचिवालयले मंगलबार सूचना टाँसेर कोइरीको सांसद पद निलम्बनमा
विरोधीहरू राम्रा काम देख्नै चाहँदैनन्, स्यालहरु कराउन थाले, लखेट्नुपर्छ’ - प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार बनेको चार महिनाको अवधिमा मुलुकमा सकारात्मक सुरूवात भएको बताएका छन् । नेपाल ट्रेड युनियन महासंघको आठौँ महाधिवेशनमा सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सरकार गठन भएपश्चात् राम्रो कामको सुरूवात भएको बताएका हुन् । राहदानी,
महावीर पुनको आन्दोलन टुुगियो सरकारसँग सात बुँदे सहमति
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबीच सात बुँदे सहमति भएको छ । उपप्रधान एवं रक्षा, कानून, न्याय तथा संसदीय मामिला मन्त्री पूर्णबहादुर खड्का र अविष्कार केन्द्रका अध्यक्ष पुनबीच सहमति भएको हो । अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा
डा. चन्द्र भण्डारीले नेपालमै बर्न अस्पताल बनाउन पहल गर्ने
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्रकान्त भण्डारी अढाई महिना लामो उपचारपछि स्वदेश फर्किएका छन् । फागुन ३ गते आफ्नै निवासमा खाना पकाउने ग्यास लिक भएर उछिट्टिएको स्पार्क लागेर गम्भीर घाइते भइ ४ गते भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचारका लागि भर्ना गरिएका
कर्णालीका रैथाने बालीले सहरको माग बढाउदै
काठमाडौं । अहिले सहरमा बस्ने मानिसहरूबिच नेपालका गाउँघर तिर पाइने रैथाने खानाहरू खोजी खोजी खाने फेसन नै चलेको छ । त्यसैले काठमाडौँ लगायतका सहरमा कर्णालीका स्थानीय रैथाने खाद्यान्नको बिक्री वितरण भइरहेको छ । कर्णाली प्रदेशमा रैथाने बालीका रुपमा उत्पादन हुने ९ वटा रैथाने प्रजातिका बालीहरूमा
१३४ औं श्रमिक दिवस, बिभिन्न कार्यक्रम गरी यो दिवस देशैभरी मनाइँदै
काठमाडौं । आज १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मुल नारासहित मनाइँदैछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित बिभिन्न राजनीतिक दलका मजदुर संगठनको आयोजनामा बिभिन्न कार्यक्रम