राष्ट्रिय अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड
काठमाडौं । चालु आर्थिक वर्ष २०७९\०८० मा कूल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ८६ प्रतिशतले वृद्धि भई अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड हुने प्रक्षेपण गरिएको छ । चालु २०७९\८० को राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी जानकारी दिने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा
सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका उनलाई थप अनुसन्धान गर्न भन्दै अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको
विधिसम्मत रूपमा महाधिवेशन बोलाउन प्रतिबद्ध छौँ : विश्व हिन्दू महासङ्घ
काठमाडौँ । विश्व हिन्दू महासङ्घले विधिसम्मत रूपमा महासभा बोलाउन प्रतिबद्ध रहेको जनाएको छ । महासङ्घले आज पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय च्याप्टरहरूसँग समेत परामर्श गरी विधानबमोजिम कार्यकारिणी समितिबाट निर्णय गराई महाधिवेशन गर्ने जानकारी दिएको हो । महासङ्घका कावा अध्यक्ष अस्मिता भण्डारीले
बुधबार पनि नेप्से ओरालो
काठमाडौँ । घट्दो क्रममा रहेको शेयर बजारले आज पनि निरन्तरता पाएको छ । यो सातामा कारोबारको तेस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक रातो देखिएको हो । नेप्से परिसूचक आज नौ दशमलव १८ अङ्कले घटेर एक हजार आठ सय ५७ दशमलव २३ अङ्कमा कायम भएको छ । नेप्सेका अनुसार दुई सय ६५ वटा कम्पनीको २१ लाख ५५ हजार
युक्रेनी राष्ट्रपति जेलेन्स्की अचानक फिनल्याण्डमा
हेलसिन्की । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अचानक फिनल्याण्डको राजधानी हेलसिन्की आएका छन् । पाँच राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उनी फिनल्याण्ड भ्रमणमा आएको फिन्निस राष्ट्रपति साउली निनिस्टोले बताएका छन् । युक्रेनी राष्ट्रपतिले आफ्ना फिन्निस समकक्षीसँग भेटवार्ता गर्ने
छापा पत्रकारिता कोभिडपछि पुरानाे अवस्थामा फर्किन सकेन
काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणपछि पत्रकारितामा छापामाध्यम पुरानो अवस्थामा फर्कन सकेको छैन । कोरोना भाइरसले छापा पत्रकारितालाई अस्तव्यस्त बनाएको नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीले बताए । कोरोना महामारीका बेला पत्रिकाको छपाइ र वितरणमा असर गर्यो । अनलाइन सञ्चार
प्रेसको मुद्दा समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय हो :- प्रधानमन्त्री पुष्पकमल दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस काउन्सिललगायत प्रेसको मुद्दा समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय रहेको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सम्पूर्ण नेपाली सञ्चारकर्मीसहित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर जनसमुदायमा बधाइ तथा शुभकामना
मेयर बालेन्द्रको अर्को अराजक अभिव्यक्ति, नेताहरु सबै चोर हुन्
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले विवादास्पद अभिव्यक्ति दिने गरेको आरोप लागिरहेका बेला फेरि अर्को अभिव्यक्ति दिएका छन् । मेयर साहले सामाजिक सञ्जाल मार्फत नयाँ तथा पुराना सबै नेतालाई चोर भनेका हुन् । यसका साथै नयाँ तथा पुराना कुनै पनि नेतालाई देशको माया नभएको उनको टिप्पणी छ
नेपाली अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब, आर्थिक वृद्धिदर १.८६ प्रतिशत
काठमाडौं । राष्ट्रिय तथ्याङ्क विभागले आर्थिक वर्ष २०८९/८० को वार्षिक राष्ट्रि लेखा तथ्याङ्क सार्वजनिक गरेको छ । तथ्याङ्क अनुसार चालु आवमा उपभोक्ता मूल्यमा १.८६ प्रतिशतले समष्टिगत आर्थिक वृद्धि (कुल गार्हस्थ्य उत्पादनको वृद्धि) हुने देखाएको छ । यसका साथै नेपाली अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्बको हुने
मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने काम काम : आरजु देउवा
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पछिल्ला केही दिनयता आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवापत्नीसमेत रहेकी देउवाले आफ्नो व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्ने काम भइरहेको बताएकी हुन् । ‘पछिल्ला