नागरिक पोष्ट News

सामाजिक सुरक्षा कोषमा ४ लाख ८४ हजार श्रमिक सूचीकृत, ४ अर्ब २२ करोड दावी भुक्तानी

काठमाडौं । सामाजिक सुरक्षा कोषमा पौने ५ लाख श्रमिक आवद्ध भएका छन् । हालसम्म कोषमा ४ लाख ८४ हजार ६९३ श्रमिक सूचीकृत भएका छन् । सबैभन्दा धेरै बागमती प्रदेशबाट ३ लाख ९० जहार ८७८ योगदानकर्ता सूचीकृत भएका छन् । कोशी प्रदेशबाट ३९ हजार ६६६, मधेशबाट २१ हजार ४६१, गण्डकीबाट १५ हजार ५०८, लुम्बिनीबाट १४ हजार ३६३, सुदुरपश्चिमबाट

पहाडी भू-भागमा आज वर्षाको सम्भावन‍ा

काठमाडौँ  ।  हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने

टोपबहादुरका छोरालाई अदालतमा पेस गरिँदै

काठमाडौँ  । बुटवलबाट पक्राउ परेका नेकपा एमालेका सचिवसमेत रहेका पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दिपलाई अदालतमा पेस गरिने भएको छ । रायमाझी पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना समातिएका छन् । पूर्व गृह सचिवसमेत रहेका उपराष्ट्रपतिको कार्यालयका

कर्मचारीका संयुक्त ट्रेड युनियनहरुले सिंहदरबार प्रवेशमा रोक लगाउने

काठमाडौं  ।  संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारीका संयुक्त ट्रेड युनियनहरुले सिंहदरबार प्रवेशमा रोक लगाउने भएका छन् । गत वैशाख १९ गते सुरु भएको तीन दिने आन्दोलनको कार्यत्रःम अनुसार आज बिहीबार सिंहदरबार प्रवेशमा रोक लगाउन लागिएको हो। नेपाल निजामती कर्मचारी संगठनकाक केन्द्रीय

नवनियुक्त तीन मन्त्रीको शपथ दिउँसो ३ बजे

काठमाडौँ  ।  पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारका नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण आज हुने भएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा दिउँसो ३ बजे सो शपथ ग्रहण कार्यक्रम हुनेछ  । प्रधानमन्त्री प्रचण्डले हिजो कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्ति

नेपाल बार एशोसिएनको आन्दोलन आज पाँचौँ दिनमा

काठमाडौँ   । नेपाल बार एशोसिएनको आन्दोलन आज पाँचौँ दिन पनि जारी रहने भएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति लगायतको माग गर्दै गत आइतबारदेखी आन्दोलन जारी छ। बारका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार नेपाल बारका सबै ९० इकाइहरुले एक साथ आन्दोलन गरिरहेका छन्। उनका अनुसार जबसम्म प्रधानन्यायाधीशलगायत

काठमाडौँको मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौँ  । काठमाडौँको मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–६ मातातीर्थमा आज दिउँसो चट्याङ लागेर मकवापुर भीमफेदी घर भई काठमाडौँ बस्दै आएका ३५ वर्षीय राजु तामाङको मृत्यु भएको हो । मातातीर्थमा निर्माणाधीन घरमा काम गरिरहेका बेलामा कौसीमा चट्याङ लागेपछि गम्भीर घाइते

नेप्सेका कर्मचारी आन्दोलित

काठमाडौँ  ।  नेपाल स्टक एक्सचेन्ज नेप्सेका कर्मचारी आन्दोलित भएका छन् । नयाँ स्टक एक्सचेन्ज ल्याउन लागिएको विरोधमा उनीहरुले आन्दोलन थालेका हुन् । नेप्से कर्मचारी संघको अगुवाईमा कर्मचारीले नेप्सेको हातामा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । अहिलेको अवस्थामा नेपालमा नयाँ स्टक एक्सचेन्ज

पर्यटकीय गन्तव्य ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गरिने

काठमाडौँ । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गरिने भएको छ । काठमाडौँ महानगरपालिकाले ठमेल पर्यटन विकास परिषद्सँग सहकार्यमा ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गर्न लागेको हो । ठमेलभित्र सिसी क्यामरा जडान गर्नेबारे काठमाडौँ महानगरपालिका महानगर प्रहरी

एकैदिन तोलामा एक हजार ८०० रुपैयाँ बढ्यो सुनकाे मूल्य

काठमाडौं  । बुधबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आज सुनकाे मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको

कुल पोष्ट : 8183