एमालेमा ‘बा ब्रान्डिङ’ को सकस
एमालेका ‘केपी बा’ यतिबेला आफ्नो नाडी आफैं छाम्ने अभियानमा हुनुहुन्छ । गाडीका लावा लस्कर छन् । जताततै भक्तका झुण्ड छन् । देशभरका धार्मिक मठ मन्दिरमा खपत हुनेभन्दा बढी फूलमाला नेताका आभूषण बनेका छन् । बिहेमा बजाउन नपाएको नौमती र पन्चेबाजा अगाडि पछाडि लागेका छन् । सरकारी फौज र पार्टी कार्यकर्ता ‘सुरक्षा’
सतबीजका नाममा अन्न खेर नफालौँ
- सबु बस्नेत काठमाडौँ । काठमाडौँको पशुपतिनाथ मन्दिर क्षेत्रमा बाला चतुर्दशीका दिन हरेक वर्ष दिवंगत भएका आफन्तको सम्झना गर्दै सतबीज छरिन्छ । अघिल्लो रात त्रयोदशीको दिन दीप प्रज्वलन गरी राति जाग्राम बसी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दिप प्रज्वलन गरिन्छ । मेरो बुवाको आत्माको चिर शान्तीको कामना
फर्निचर तथा फर्निसिङ व्यवसायलाई धरासायी हुनबाट जोगाउन आग्रह
काठमाडाैं । फर्निचर तथा फर्निसिङ व्यवसायमा आवद्ध व्यवसायीहरुले यस क्षेत्रलाई धरासायी हुनबाट जोगाउन सरकारलाई आग्रह गरेका छन् । नेपाल फर्निचर तथा फर्निसिङ संघको २४ औं वार्षिक साधारण सभाका सहभागीहरुले काठका फर्निचर उत्पादनका लागि आवश्यक नीति नबन्दा फर्निचर तथा फर्निसिङ व्यवसाय धरासायी अवस्थामा पुगेको
सोह्र दिने अभियानमा ६२ हिंसाका घटना : इन्सेक
काठमाडौँ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ६२ वटा महिला तथा बालिकाविरूद्ध हिंसात्मक घटना भएको पाइएको छ । अनौपचारिक सेवा केन्द्र ९इन्सेक०ले सार्वजनिक गरेको प्रतिवेदनमा बाल अधिकारसम्बन्धी १९, महिला अधिकारसम्बन्धी ३९ र चारवटा हत्याका घटना भएको जनाइएको हो । बालअधिकारमा १३ बलात्कार,
अलैँचीको मूल्य बढ्यो
किमाथांका । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन ९४० किलो० ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजारसम्म झरेको थियो । पछिल्लो समय नेपालबाट भारत,
सेयर बजार ३६.६८ अंकले बढ्यो
काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । चालु साताको पहिलो दिन आइतबार उकालो लागेको बजार सोमबार घटे पनि मंगलबार पुनः दोहोरो अंकले बढेको हो । मंगलबार ३६।६८ अंकले बढेको सेयर बजार १९८५।४४ विन्दुमा आएर बन्द भएको छ । आज २९७ कम्पनीको ९५ हजार ४३३ पटक भएको कारोबारमा १ करोड २४ लाख ६३ हजार
केबिएल सेक्यूरिटिजको धितोपत्र कारोबार सुरु
काठमाडौँ । केबिएल सेक्यूरिटिज लिमिटेड ९शेयर ब्रोकर नं ९४० ले औपचारिक रूपमा धितोपत्र कारोबार शुभारम्भ गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी कुमारी बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज।ब राणाले कम्पनीको कारोबार शुभारम्भको उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा के।बि।एल सेक्यूरिटिज
मंसिर २८ देखि १८औँ हस्तकला प्रतियोगिता तथा २०औँ हस्तकला व्यापार मेला
काठमाडौं । आगामी मंसिर २८ देखि १८औँ हस्तकला प्रतियोगिता तथा २०औँ हस्तकला व्यापार मेला आयोजना हुने भएको छ । दरबारमार्गस्थित होटल डेल अन्नपूर्णमा आयोजना गर्न लागिएको व्यापार मेला तथा प्रतियोगितामा तीन प्याभिलियनसहित एक सय ३० कक्ष रहनेछन्। मेलामा एक लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। नेपाल
कोशीका मुख्यमन्त्री कार्की सवार गाडीमा आक्रमण
झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण भएको छ । मंगलबार झापामा आयोजित एक कार्यक्रममा सहभागी हुन आउने क्रममा दमक नगरपालिका(५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार भएको हो । ढुंगा प्रहार हुँदा मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको
काठमाडौँ महानगर र संघको सहकार्यमा प्रशिक्षक प्रशिक्षण सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बागमती प्रदेश क्रिकेट संघको सहकार्यमा क्रिकेट खेल प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ । गत भदौ २९ गते महानगर र सङ्घबीच भएको सम्झौताअनुसार सोमबारदेखि सुरु भएको प्रशिक्षणमा सामुदायिक विद्यालयका माध्यमिक तहका खेल शिक्षक र प्रतिनिधिलाई प्रशिक्षणमा सहभागी