नागरिक पोष्ट News

आजको मौसम : पहाडी क्षेत्रमा पानी पर्ने

काठमाडौं  । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ। दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली भएर देशका बाँकी भू(भागमा आंशिक

आज डिभीको रिजल्ट आउँदै

काठमाडौँ  । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा ९डिभी० को रिजल्ट आज राति आउँदै छ । अमेरिकी प्रशासनका अनुसार मे ६ अर्थात आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो । यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिका जाने चिट्ठा परेको थाहा हुनेछ । डिभीका लागि छनोटमा परेरनपरेको थाहा

विजय स्मारक माध्यमिक विद्यालयमा शिक्षक तथा विद्यार्थीहरुका लागी खेलकुद सम्बन्धी प्रशिक्षण

काठमाण्डौँ  ।   विजय स्मारक माध्यमिक विद्यालय को आयोजना तथा उत्प्रेरणा नेपाल संस्थाको समन्वयमा तीन दिने सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुका लागी खेलकुद सम्बन्धी प्रशिक्षण तथा समाग्री वितरण कार्यक्रमको उद्घाटन भएको छ । यही बैशाख २१ गते विजय स्मारक माध्यमिक विद्यालयमा बाट शुरु भएको

नेपाली घरेलु सामानहरु अब एकै छानामुनी :- उद्यमी घर

काठमाण्डौ  । नेपाली मन, नेपाली पन, नेपालको उत्पादन’ भन्ने नारा का साथ ललितपुरको सातदोबाटो चापागाँउ दोबाटोमा उद्यमी घर सञ्चालनमा आएको छ ।  एक कार्यक्रमबीच उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले उद्यमी घरको समुद्घाटन गरेका हुन् । २०८० साल बैशाख २१ गते भएको समुद्घाटन कार्यक्रममा गोदावरी

‘नेपाली मन, नेपाली पन, नेपालको उत्पादन’ भन्ने नाराका साथ उद्यमी घरको समुद्घाटन

काठमाण्डौ  । ‘नेपाली मन, नेपाली पन, नेपालको उत्पादन’ भन्ने नारा अघि सारेर सातदोबाटो स्थीत चापागाँउ दोबाटोमा उद्यमी घरको समुद्घाटन भएको छ । सो उद्यमी घरको एक कार्यक्रमबीच उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले समुद्घाटन गरेका हुन् । एकै छानामुनी सारा नेपाली घरेलु उत्पादन संग्रह गरि सञ्चालनमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी

काठमाडौं । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । उक्त

दुवाकोटको सडकः सुविधाभन्दा सास्ती बढी

काठमाडौं । निरन्तरको वर्षाले सडक हिलाम्मे बनेपछि दुवाकोटका स्थानीय सर्वसाधारणले सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका छन्। चागुनारायण नगरपालिका दुवाकोटको मुलसडकमा हिमपाइप बिछ्याउने कार्य सम्पन्न भइसक्दा पनि सडकका दुबै साईडको माटो नपन्छ्याउदा हिलाम्मे सडकमा यात्रा गर्न बाध्य भएका हुन्। ह्युमपाइप

महिलाको हिँसा तथा न्यायमा पहुँचका सवालमा महिला आयोगलाई १६ बुदेँ ध्यानाकर्षण

काठमाडौं । अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालको आयोजनामा अपाङ्गता भएका महिलाको हिँसा तथा न्यायमा पहुँचका सवालमा राष्ट्रिय महिला आयोगलाई १६ बुदेँ ध्यानाकर्षण पत्र बुझाइएको छ। बुधबार आयोगको हलमा आयोजित कार्यक्रममा अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालका पदाधिकारी सहित अन्य अपाङ्गताका विभिन्न

वीरगञ्ज भन्सारमै थन्किए नयाँ सवारी साधन

वीरगञ्ज । आयातकर्ताले जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन् । बजारमा सवारी साधनको माग घटेको र बैंकले समेत विलासिताकोे वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले नलग्दा सवारी साधन थन्किएका हुन् । आयात गरेका सवारी

तरकारी र फलफूलको मूल्य आज कति?

काठमाडौँ   ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, हरियो अंगुर १३० रुपैयाँ, कालो अंगुर ३०० रुपैयाँ, अनार २५० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । समितिका अनुसार

कुल पोष्ट : 8183