काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तार काट्ने कार्यको सुरु
काठमाडौं । आज देखी काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तार काट्ने कार्यको सुरु गरिदैँछ । महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागेको हो । आइतबार बसेको काठमाडौँ महानगर, नेपाल
देशका केही भू–भागमा आज वर्षाको सम्भावना
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका एकदुई
राष्ट्र बैंकप्रति निकै धेरै अपेक्षा बढेकोले राष्ट्र बैंकलाई ठूलो भार बोकाउन नहुने : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंकलाई क्षमताभन्दा ठूलो भारी बोकाउन नहुने बताएका छन् । आइतबार बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)ले आयोजना गरेको ‘नेपाल बिजनेस समिट २०२३’ मा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकप्रति निकै धेरै अपेक्षा बढेकोले राष्ट्र
युवा नेता कार्कि द्वारा पार्टि परित्याग
काठमाडौं । नेपालि काङ्ग्रेस पार्टि लाई ठुलो घाटा नुवाकोट का युवानेता तथा नुवाकोट तरुण बिभाग उपसम्योजक नेपाली काङ्ग्रेस पार्टीको महाधिवेशन प्रत्यासी, अनुभवि पार्टिको बिभिन्न तह तप्कामा रहि लामो अनुभव बोटलि सकेका साथै नेपाली उपभोक्ता संरक्षण महासघ उपमहासचिव प्रवक्ता लुमडि कार्कि द्वारा कॉग्रेस
रावा इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । रावा इनर्जी डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । स्थानीय बासिन्दाले यसमा कार्यालय समय भित्रमा आवेदन दिनुपर्ने हुन्छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि चैत २३ गतेदेखि कम्पनीले आइपिओ बिक्री खुला गरेको थियो । कम्पनीले स्थानीय बासिन्दाहरूका
नागरिकता विधेयकबारे परामर्श गर्दै राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रोकिएको नागरिकता विधेयकको बारेमा बुझ्न आइतबार कानुनविद्हरूसँग परामर्श गर्दैछन्। राष्ट्रपतिको सचिवालयका अनुसार पौडेलले आज दिउँसो १ बजे कानुनविद्हरूसँग परामर्श गर्न लागेका हुन् । यसअघि नागरिकता विधेयक प्रमाणीकरणका लागि शीतल निवासमा तत्कालीन राष्ट्रपति
महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी सुरेन्द्र आचार्यलाई, आजै सपथ
काठमाडौँ । महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यले पाउने भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्री आचार्यले आजै पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ । जसअनुसार आज अपरान्ह साढे १२ बजे उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद
साहित्यकार विजय हितानको उपन्यास“लाहुरेको रेलीमाई ” विमोचन
काठमाडौं । गोरखा सैनिक मास्टर मित्रसेन, थापाको जीवनीमा आधारित उपन्यास“लाहुरेको रेलीमाई ” सार्वजनिक भएको छ। साङ्ग्रीला प्रकाशनगृहद्वारा शनिवार राजधानीमा आयोजित कार्यक्रममा सञ्चारिका समुहका अध्यक्ष विमला तुम्खेवा, लेखक÷समिक्षक प्रकाश सायमी, सर्जक प्रा. डा. गोविन्द राज भट्टराईलगायतले संयुक्त
बजेट अधिवेशन आइतबारबाट सुरु हुँदै
काठमाडौँ । संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक भोलि आइतबारदेखि सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आह्वान गरेका हुन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । आगामी
बाँदर आतङ्कले गर्दा पाल्पाका खेतीयोग्य जमिन बाँझै
काठमाडौँ । राम्रो उब्जनशील जमिन भएपनि खेती लगाएर स्याहार्नै मुश्किल भएपछि पाल्पा रम्भा गाउँपालिका–१ सगाहा क्षेत्रका स्थानीय चिन्तित छन् । वर्षौंदेखि भोगचलन गर्दै आएको यहाँका खेतीयोग्य जमिन बाँदर आतङ्कले बाँझिन पुगेका छन् । मकै, गहुँ, आलु, गेँडागुडी, तरकारीलगायतका विभिन्न बाली लगाएर स्याहार्न नपाएपछि