प्रतिनिधिसभा बैठक : नक्कली शरणार्थी प्रकरणका दोषीमाथि कारबाहीको माग
काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणका दोषी जोगाउने काम हुन नहुने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनीहरूले भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैमाथि छानबिन हुनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्नेमा
‘निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रेरणा मिलोस्’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निष्पक्ष न्यायको पक्षमा क्रियाशील हुने प्रेरणा मिल्ने विश्वास गरेका छन् । कानुन तथा न्याय दिवसको अवसरमा शुभकामना दिदैँ प्रधानमन्त्री प्रचण्डले स्वतन्त्र न्यायपालिकाका लागि क्रियाशील हुनेमा विश्वास पनि गरेका छन् । कानुन दिवसको अवसरमा
स्थानीय सेवा र उत्पादनको प्रर्वद्धनमा सघाउन प्रदेश तथा स्थानीय सरकारसँग महासंघ अध्यक्ष ढकालको आग्रह
काठमाडौं, २५ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय सेवा तथा उत्पादनको प्रवर्द्धनका लागि लगानीकर्ताहरु तयार रहेकोले सहजीकरण गर्न प्रदेश तथा स्थानीय सरकारहरुलाई आग्रह गर्नुभएको छ । पाल्पाको तानसेनमा आज पाल्पा महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले
रूसद्धारा युक्रेन माथि सबैभन्दा ठूलो कामिकाजे ड्रोन आक्रमण
किभ । रुसले ड्रोन र मिसाइल आक्रमणको नयाँ लहर सुरु गरेपछि युक्रेनभर हवाई आक्रमणको साइरन बज्न थालेको छ । राजधानी कीभमा रातभर विस्फोटको आवाज सुनियो, जहाँको मेयरले भने कि ‘सबैभन्दा ठूलो’ कामिकाजे ड्रोन आक्रमणमा परी पाँच जना युक्रेनीहरु घाइते भएका छन्। दक्षिणी ओडेसा क्षेत्रमा भएको आक्रमणमा एक जनाको
पर्यटन प्रवर्द्धनका लागि ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुँदै
काठमाडौँ । बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोग तथा नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट ९नाट्टा० को आयोजनामा यही वैशाख २८ देखि ३० गतेसम्म ट्राभल मार्ट
सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी (निवेदनको पूर्णपाठसहित)
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्यितारमा उजुरी परेको छ । सिंहविरुद्ध नेपाली कांग्रेसका सर्लाहीका नेता विकाश कुमार ठाकुरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर अकुत सम्पत्ति जम्मा गरेको विषयमा छानबिनको लागि माग गरेका हुन् । ठाकुरले आफूले नेपाली नागरिकको हैसियतले नेपालको
१४ बुँदे प्राग घोषणापत्र जारी गर्दै एनआरएनए युरोपेली क्षेत्रीय सम्मेलन सम्पन्न
काठमाडौँ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को १५ औँ क्षेत्रीय सम्मेलन १४ बुँदे प्राग घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। चेक रिपब्लिकको राजधानी प्रागमा ५, ६ र ७ मेमा ३ दिनसम्म चलेको सम्मेलनले १४ बुँदे प्राग घोषणापत्र जारी गरेको छ । सम्मेलनमा प्रमुख अतिथिको रूपमा परराष्ट्रमन्त्री नारायण प्रकाश
एसएसपीमा पदोन्नती भएका २० प्रहरीलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीमा पदोन्नती भएका २० जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको २४ वैशाखमा भएको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २१ जनामध्ये २० जना प्रहरी अधिकृतहरूलाई
नक्कली शरणार्थी प्रकरणमा कसैलाई जोगाउने काम नहोस् : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई जोगाउने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा पूर्वबजेटमाथिको छलफलका क्रममा लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सिंगो अन्तर्राष्ट्रिय समुदायले समेत
संवैधानिक परिषदको बैठक बस्दै
काठमाडौ । आज संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रधानन्यायाधीश नियुक्तिलगायतका विषयमा छलफल गर्नका लागि सोमबार संवैधानिक परिषदको बैठक बस्न लागेको हो । बैठक साँझ ६ बजे बस्नेछ । उपसभामुख इन्दिरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरुप आजका लागि बैठक बोलाइएको हो । उनका अनुसार नयाँ थप कार्यसूची