नागरिक पोष्ट News

डिभी चिठ्ठाको नतिजा सार्बजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ । ‘अमेरिकी डिभी चिठ्ठा’को नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०२२) मा भरेको डिभीको नतिजा आज ९ः४५ (मे ६ तारिख न्यूयोर्क समय मध्यान्ह १२ बजेपछि) बजेपछि सार्बजनिक भएको हो। डिभी लट्री २०२४ को नतिजा आज आएको हो। ‘अमेरिकी डिभी चिठ्ठा’ परे नपरेको हेर्न ‘डिभी’ फारम भर्दाको ‘कन्फर्मेसन’ पेजमा

मिटर ब्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ।  सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट अर्थमन्त्री डा प्रकाशशरण महतले सो अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका

पूर्वगृहमन्त्री बालकुष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकुष्ण खाँणलाई जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ। खाँणलाई बुधबार जिल्ला अदालत काठमाडौंले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको हो। खाँणलाई प्रहरीले

पूर्वराजा ज्ञानेन्द्र शाहको सडक आन्दोलनको घोषणा

काठमाडौं। शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यको स्वागत तथा उनको तेस्रोपटक राजगद्दी आरोहणको माग गर्दै यही बैशाख ३० गते काठमाडौंको रत्नपार्कदेखि नारायणहिटीसम्म सशक्त सडक आन्दोलन गर्ने घोषणा गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति, नेपालले

प्रि-बजेट छलफलमा अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं  ।  प्रि बजेटका बारेमा सांसदले राखेका धारणाका बारेमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिदैँछन् । गत आइतवार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदले राखेका प्रि बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् । गत वैशाख २५ देखि

आजको मौसम : गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने

काठमाडौं   । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम आंशिक

विदेशबाट आउँदा अब २ वटा मोबाइल ल्याउन पाइने

काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुले पहिला पाइरहेको सुविधा बाहेकको थप एक मोबाइल फोन ल्याउन पाउने भएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । यसअघि एउटा मात्र

४४ जना सहसचिवको सरूवा (सूची सहित)

काठमाडौं। सरकारले ४४ जना सहसचिवको सरूवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ४४ जना सहसचिवको सरूवा गर्ने निर्णय गरेको हो । यस्तो छ सूची :  

नेपालमा सिप, ज्ञान र प्रविधि लगानीमा जोड

काठमाडाैं, २६ वैशाख । गैरआवासीय नेपाली संघको जारी १५ औं युरोपेली सम्मेलनमा सहभागी वैज्ञानिक, विज्ञ र प्राज्ञिक प्रतिनिधिहरुले नेपालमा आर्थिक लगानीका अतिरिक्त सिप, ज्ञान र प्रविधिको लगानीमा जोड दिएका छन् । चेक रिपब्लिकको राजधानी प्रागमा गत आइतवार आयोजित सम्मेलनमा बोल्दै विज्ञ राकेशचन्द्र प्रजापतिले

एमाले सचिवालय बैठक सुरू

काठमाडौँ  । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरु भएको हो । आगामी वैशाख २८ गतेदेखि ३० गतेसम्म चल्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि एमालेले सचिवालय बैठक बोलाएको हो । एमाले सचिव टोपबहादुर रायमाझीलगायतका बिषयमा पनि छलफल

कुल पोष्ट : 8183