नागरिक पोष्ट News

लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ सुरु

लुम्बिनी  । बुद्धजन्मस्थल लुम्बिनी भ्रमणको निम्तोसहित लुम्बिनीमा आजदेखि दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल ९नाट्टा०को संयोजनमा लुम्बिनीमा तीनदिने सो मार्ट

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत भेटिए

चितवन  ।  चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् । वैशाख २६ र २७ गते ती गैँडा मृत भेटिएका हुन् ।  निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार २६ गते कसरा क्षेत्रको तमोर ताल क्षेत्रमा चार महिनाको पोथी गैँडा र २७ गते सौराहाको पटना क्षेत्र राप्ती नदी

एमालेकै सम्पर्कमा छैनन् टोपबहादुर रायमाझी

काठमाडौं  ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आठ दिनदेखि फरार छन् ।  नेकपा एमालेले पनि उनी पार्टीसँग सम्पर्कमा नरहेको जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबारदेखि बसेको केन्द्रीय कमिटी बैठकमा भ्रष्टाचारमा दोषी ठहर हुने

राष्ट्रपति मुर्मुसमक्ष अमेरिका, कतार, मोनाकोका राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

नयाँदिल्ली  । भारतका लागि अमेरिका, कतार र मोनाकोका राजदूतले बिहीबार राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मुलाई आफ्ना ओहोदाका प्रमाणपत्र पेश गरेका छन् । ‘भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले आज राष्ट्रपति भवनमा आयोजित एक समारोहमा संयुक्त राज्य अमेरिका, कतार र मोनाकोका राजदूतबाट ओहोदाको

आरजु राईस मिलले बजारमा ल्यायो दुई ब्राण्डका चामल

काठमाडौं । आरजु राईस मिलले नेपालमा उत्पादन हुने उत्कृष्ट लामो ‘रामधान लाई प्रशोधन गरि ‘जीरा मसिनो’ र ‘लङ्गग्रेन’ चामल बजारमा ल्याएको छ । बिहिबार एक कार्यक्रमबीच ‘जीरा मसिनो’ र ‘लङ्गग्रेन’ चामल सार्वजनिक गरीएको हो । विभिन्न चरणको परिक्षण पश्चात यो चामल बजारमा ल्याइएको र हाल बजारमा रहेको

पदस्थापन हुँदा रमाना नलिई बस्ने कर्मचारीलाई विभागीय कारबाही हुने

काठमाडौँ  ।  सरकारले सरुवा एवं पदस्थापन भएर पनि रमाना नलिई काजमै बस्ने कर्मचारीलाई अब विभागीय कारबाही गर्ने भएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश कार्यालय र स्थानीय तहलाई एक परिपत्र जारी गर्दै सरुवा, पदस्थापन, कामकाज तथा काजमा खटाइएका

अर्थमन्त्रीद्धारा आगामी आर्थिक वर्ष को बजेटका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग छलफल

काठमाडौँ   ।अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका विषयमा छलफल गरेका छन् । अर्थ मन्त्रालयमा आज भएको छलफलमा विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगमजस्ता बहुपक्षीय

सेयर बजार ३.३४ अंकले घट्यो

काठमाडौँ  । सातामा कारोबार हुने अन्तिम दिन बिहीबार पनि सेयर बजारमा घटेको छ । बिहीबार नेप्से सूचक ३।३४ अंकले ओरालो लागि १८३८।५९ विन्दुमा आएर रोकिएको छ। यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ०।७१ अंकले घटेर ३५३।०९ विन्दुमा पुगेको छ। बिहीबार नेप्से सूचकको ६४ कम्पनीमा वृद्धि

श्रम तथा रोजगार सेवा कार्यविधि, २०८० कार्यान्वयनमा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एकीकृत श्रम तथा रोजगार सेवा ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि, २०८० स्वीकृति गरी कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी नागरिकलाई व्यावसायिक सीप विकास, रोजगार प्रवद्र्धन, उत्पादनशील रोजगार सिर्जना, उद्यमशीलता

अमरेशले सरकारको भ्रष्टाचारविरुद्ध बोल्दा मुद्दा हालेछन् : ओली

काठमाडौँ  । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले  स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंहले संसद्‍मा भ्रष्टाचारको विरोध गरेपछि उनकाविरुद्ध अख्तियारमा उजुरी परेको बताएका छन्।  च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले  क्रममा सरकार अहिले विरोधीहरूलाई

कुल पोष्ट : 8183