प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति बीच समसामयिक तथा राजनीतिक विषयमा छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच समसामयिक तथा राजनीतिक विषयमा छलफल भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका रास्वपा सभापति लामिछानेले भ्रष्टाचारविरुद्ध सरकारले राम्रो काम गरेको भन्दै
नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ। आज स्थायो कमिटी बैठक बस्ने तयारी गरिए पनि केन्द्रीय कमिटीको बैठकमा प्रतिवेदन पेश गर्ने क्रम लम्बिएकाले स्थायी कमिटी बैठक भोलिका लागि तय गरिएको हो। स्थायी कमिटी बैठक बसे पछि भोलि दिउँसो फेरि केन्द्रीय कमिटी बैठक बस्ने उपमहासचिव प्रदीप
शरणर्थी प्रकरणमा राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाउने भएको छ। नक्कली भुटानी शरणर्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्डलाई
तरकारी र फलफूलको मूल्य आज कति?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार दसहरी आँप र मालदह आँपको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अनार २५० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । समितिका अनुसार नेपाली ठूलो गोलभेँडा
श्रम तथा रोजगार सेवा कार्यविधि, २०८० कार्यान्वयनमा
काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एकीकृत श्रम तथा रोजगार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८० स्वीकृति गरी कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी नागरिकलाई व्यावसायिक सीप विकास, रोजगार प्रवद्र्धन, उत्पादनशील रोजगार सिर्जना, उद्यमशीलता
९ राजनीतिक दललाई निर्वाचन आयोगको कारबाही प्रक्रिया सुरु
काठमाडौँ । लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै नागरिक उन्मुक्तिसहित ९ राजनीतिक दललाई निर्वाचन आयोगले कारबाही प्रक्रिया सुरु गरेको छ । आज सार्वजनिक सुचना जारी गर्दै आयोगले नागरिक उन्मुक्तिसहित ९ वटा राजनीतिक दललाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको हो । आयोगले ७ दिन भित्रमा चित्तबुझ्दो
आजको मौसम
काठमाडौं । हाल देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका साथै बागमती प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा
प्रेस काउन्सिलमा जागिर खुल्यो
काठमाडौँ । नेपाल प्रेस काउन्सिल जागिर खुलेको छ । अधिकृत प्रशासन ९छैटौँ०सहित १२ जनाका लागि जागिर खुलेको हो । आगामी २०८० जेठ १८ सम्म आवश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ । जसअनुसार अधिकृत (प्रशासन) छौठौ
शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज वैशाख २९ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ०५ पैसा र बिक्री दर १३१ रुपैयाँ ६५ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ १५ पैसा र बिक्री दर १४३ रुपैयाँ ८० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ
अवैध लागूऔषध सहित दुई जना पक्राउ
काठमाडौँ । अवैध लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४७ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका १३ घर भएका ३५ वर्षीय सागर चाम्लिङ राई रहेका छन् । उनलाई प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले बिहीबार इलामबाट काठमाडौँतर्फ