नागरिक पोष्ट News

साउदीमा थप ४९ नेपालीले पाए एक्जिट भिसा

दोहा  । साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ४९ नेपालीले ‘एक्जिट भिसा’ ९बहिर्गमन भिसा० पाएका छन्। साउदीको रियाद र दमामबाट ती नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ। योसहित हालसम्म दुई हजार पाँच सय भन्दाबढीले एक्जिट भिसा पाइसकेको बताईएको छ। दूतावासका अनुसार

महेन्द्र माध्यमिक विद्यालयमा शिक्षक तथा विद्यार्थीहरुका लागी खेलकुद सम्बन्धी प्रशिक्षण

काठमाण्डौँ  ।   महेन्द्र माध्यमिक विद्यालय को आयोजना तथा उत्प्रेरणा नेपाल संस्थाको समन्वयमा तीन दिने सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुका लागी खेलकुद सम्बन्धी प्रशिक्षण तथा समाग्री वितरण कार्यक्रमको उद्घाटन भएको छ । यही बैशाख २१ गते विजय स्मारक माध्यमिक विद्यालयमा बाट शुरु भएको यस कार्यक्रम

सोह्र वर्षीया चिनियाँ युवतीद्वारा सगरमाथा आरोहण

काठमाडौँ  । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गरेकी छन्  । चिनियाँ युवती शुई चो युआनले यही जेठ १ गते सोमबार बिहान ५ः४२ बजे सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी हुन् ।  नेपाल बिग माउण्टेन ट्राभलले आज यहाँ पत्रकार सम्मेलन

सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौं  । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै उक्त विभागले पनि आज सार्वजनिक यातायातको भाडादर घटाएको हो । विभागले आज एक सूचना जारी गर्दै इन्धनको

सूचना प्रविधिको प्रयोग गर्दै उल्लेख्य प्रगति हासिल गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौँ  । सभामुख देवराज घिमिरेले नेपाल जस्तो मुलुकमा सूचना प्रविधिको प्रयोग गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा उल्लेख्य प्रगति हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन्। विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसरमा सूचना प्रविधिका क्षेत्रमा क्रियाशील सबैमा शुभकामना व्यक्त गर्दै सञ्चार

विश्व दूरसञ्चार र सूचना समाज दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ   ।  आज विश्व दूरसञ्चार र सूचना समाज दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले दिवसका अवसरमा आज सरकारले दूरसञ्चारसँग सम्बन्धित विषयमा अन्तक्रिया लगायत कार्यक्रम गर्न लागेको जानकारी दिए । त्यसैगरी नेपाल दूरसञ्चार

मदन-आश्रित स्मृति दिवस मनाइँदै

काठमाडौँ  ।  आज मदन आश्रित स्मृति दिवस मनाइँदै छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन । २०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशै भरी ‘मदन–आश्रित स्मृति दिवस’को

आज विश्व उच्च रक्तचाप दिवस

काठमाडौँ  । आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन् । हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ । विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम

कान्साको जलवायु सम्बन्धी तीन वर्षे रणनीति तयार

भूमिकला पौडेल काठमाडौं । नेपालमा जलवायु तथा वातावरणसँग सम्बन्धित क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधीहरूले जलवायु परिवर्तन हुँदा पर्ने असरहरूलाई मध्यनजर गर्दै तीनवर्षे रणनीति तथा सो रणनीति कार्यान्वयन गर्नका लागि रणनीतिक सञ्चालन योजना पनि तयार पारेका छन् । जलवायु परिवर्तनका कारण त्यसबाट हुने

अपाङ्गता भएका व्यक्तिहरूको गुनासो :- हाम्रो न्यायमा पहुँच भएन

भूमिकला पौडेल काठमाडौँ  । अपाङ्गता भएका व्यक्तिहरूले उनीहरूको न्यायमा पहुँच नभएको गुनासो व्यक्त गरेका छन् । न्यायलय पहुँचयोग्य नहुँदा तथा न्यायलयका प्रक्रिया अत्यन्त जटिल हुने हुँदा उनीहरूले न्याय पाउँन धेरै नै संघर्ष गर्नुपर्ने बताएका छन् । राष्ट्रिय शारीरिक अपाङ्ग संघ–नेपालको नेतृत्वमा अपाङ्गता

कुल पोष्ट : 8183