नेपाली बजारमा सुनको भाउ तोलामा ५०० रुपैयाँले घट्यो
काठमाडौँ । नेपाली बजारमा सुनको भाउ आज तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ आज तेस्रो दिन निरन्तर ओरालो लागेको
चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने : नागरिक उड्डयनमन्त्री सुदन किराती
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने भएको छ । आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुन लागेको हो । यसबाट पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । बिहीबार नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन
जलवायु परिवर्तनका प्रभाव बारे ३ दिने यूवा सम्मेलन
काठमाडौ । जलवायु परिवर्तनका कारण सबैभन्दा बढी जोखीममा रहेको दक्षिण एसिया क्षेत्रलाई यो संकट संकटसँग जुध्न सक्षम पार्ने उपायको खोजी गर्ने उद्धेश्यले शुक्रवार देखि राजधानीमा ३ दिने अन्र्तराष्ट्रिय सम्मेलन शुरु हुदैछ । विश्वका १४ देशका १०० यूवाहरुको सहभागिता हुने यो सम्मेलनको मुख्य बिषय ‘हिमालय
नेपालको व्यापार वृद्धिका लागि एडिबीको तीस करोड डलर
मनिला । एशियाली विकास बैंक ९एडिबी०ले नेपालको अन्तरराष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न तीस करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । भारत र बङ्गलादेशसँगको व्यापारिक मार्ग सुधारका निम्ति उक्त रकम ऋण उपलव्ध गराउने निर्णय भएको हो । दक्षिण एशियाली उपक्षेत्रीय
पाकिस्तानमा आर्थिक सङ्कट गहिरिदै, कूटनीतिक कर्मचारीको तलब रोकियो
काठमाडाैं । पाकिस्तान सरकारले देशमा जारी आर्थिक सङ्कटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोगत तथा राजदूतावासमा कार्यरत कूटनीतिक कर्मचारीको तलब रोकेको छ । कूटनीतिक कर्मचारीले दुई महिनादेखि तलब नपाएका, बिना पारिश्रमिक उनीहरूले इदुल फित्र मनाएका र विद्यालयको शुल्क तिर्नसमेत धौ धौ भएको स्रोतलाई
आजको लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार आज ठुलो गोलभेँडा, भिण्डी र भेडे खुर्सानी प्रतिकेजी ५५ रुपैयाँ, भारतीय ठुलो गोलभेँडा ६६ रुपैयाँ ६७ पैसा, टनेल गोलभेँडा ५९ रुपैयाँ, भारतीय सानो गोलभेँडा ४० रुपैयाँ, तराई गोलभेँडा, तोरीको
काठमाडौँ महानगरपालिकाले पालिकाभित्रका ५६ सामुदायिक विद्यालयमा ‘सीप र शिक्षा’ अभियान लागू
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पालिकाभित्रका ५६ सामुदायिक विद्यालयमा ‘सीप र शिक्षा’ अभियान लागू गरेको छ । महानगरले लागू गरेको यो अभियान पछिल्लो समय चर्चाको विषय बनेको छ । यस अभियानबाट विद्यालयमै प्राविधिक शिक्षा र सीप दिएर विद्यार्थीलाई आत्मनिर्भर बनाउने महानगरको लक्ष्य छ । यो अभियानको
बाल अस्पताल निर्माणका लागि हिमालयन बैंककाे आर्थिक सहयोग
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हेपाली हाइट, बुढानिलकण्ठ काठमाण्डौ स्थित काठमाण्डौ इन्सटिच्यूट अफ चाइल्ड हेल्थलाई बुधबार ९जेष्ठ ०३ गते० काठमाण्डौमा बाल अस्पताल निर्माण गर्नका लागि रुपैयाँ बीस लाखको आर्थिक सहयोग प्रदान गरेको छ । सन् २०१७ सालमा स्थापना
व्यावसायिक कफी खेतीमा खानीखोला गाउँपालिकाको जोड
काभ्रे । खानीखोला गाउँपालिका काभ्रेपलाञ्चोकको दक्षिण–पश्चिम क्षेत्र डाँडापारि ९महाभारत पर्वतशृङ्खला० मा अवस्थित स्थानीय तह हो। गाउँपालिकाले एक वर्षको अवधिमा कृषकलाई व्यावसायिक कफी खेतीमा अनुदानदेखि वृद्ध–वृद्धाको स्वास्थ्य परीक्षण तथा असहाय बालबालिकाको शिक्षामा जोड दिएको छ। गाउँपालिकाका
नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा
काठमाडौं । नेपालकै ठूलो र कोशी प्रदेशकै नमूना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरिरहेको परियोजनाको हालसम्ममा ७० प्रतिशत काम पूरा भएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिले चोकदेखि करिब सात किलोमिटर