अप्पर स्याङ्गे हाइड्रोको आईपीओ एक सातादेखि बिक्री खुला
काठमाडौँ । अप्पर स्याङ्गे हाइड्रोपावरले जेठ १ गतेदेखि आईपीओ बिक्री खुला गरिरहेको छ। यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको २ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ स्थानीय
तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। यो सँगै प्रतितोला सुनको मूल्य १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ
फलफूल र तरकारीको मूल्य आज कति ?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ र सानो लोकल गोलभेँडाको मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ३६, आलु सेतोका ३१, लोकल बन्दाको १५, काउली
आर्थिक सङ्कटमा परेको पाकिस्तान मद्दतका लागि मित्रराष्ट्रको मुख ताक्दै
काठमाडौं । आर्थिक सङ्कटमा परेको पाकिस्तानले अन्तरराष्ट्रिय मुद्रा कोष ९आइएमएफ०बाट ६ अर्ब ५० करोड अमेरिकी डलरको पुनरुत्थान सहायता प्याकेज प्राप्तिमा बिलम्ब भएपछि मित्रराष्ट्रहरूसँग सहयोगको याचना गर्ने निष्कर्षमा पुगेको छ । पाकिस्तानी समाचार संस्था एआरवाई न्युजका अनुसार आइएमएफ र पाकिस्तानबीच
स्वच्छ ऊर्जा नेपालको आयोजनामा राजधानीमा एक कार्यशाला सम्पन्न
काठमाण्डौँ । भूमिकला पौडेल, स्वच्छ ऊर्जा नेपालको आयोजनामा राजधानीमा एक कार्यशाला सम्पन्न भएको छ । स्वच्छ ऊर्जा नेपालद्धारा सञ्चालित “सबैका लागि सुरक्षित र सफा हावा (सफा) अभियान” का बारेमा तथा यस अभियान अन्र्तगत भए–गरेका काम तथा प्रगतीहरू बारे सबैलाई जानकारी होस भन्ने उद्धेश्यले सो कार्यशालाको
पोर्चुगलमा सुतेकै अवस्थामा नेपाली युवाको मृत्यु
लिस्बन । वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ। बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो। साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली सङ्घ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दे
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। जेठ ४ गते गर्ने भनिएको उनको सम्बोधन प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम भएकाले रोकिएको थियो। तर ओलीले आफ्नो स्वास्थ्य अवस्थाका कारण भनेका थिए। त्यसबेला उनले नेपाली नागरिकलाई भुटानी
कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै
वीरगन्ज । पछिल्लो समस्या पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ। गर्भवतीमा पोषणयुक्त खानाको अभाव, बालविवाहका सानै उमेरमा बच्चा पाउनु, आमाले सरसफाइमा ध्यान नदिनु, सही तरिकाले स्तनपानको ज्ञान नहुनु, आमालाई कामको अत्यधिक बोझ हुनु र पारिवारिक बेवास्तालगायतका
भारत भ्रमण ऐतिहासिक हुनेछः प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन्। कान्तिपुर मिडियाद्वारा राजधानीमा आयोजित हाफ म्याराथनको एक कार्यक्रमबीच शुभारम्भ गर्दै प्रधानमन्त्री उक्त कुरा बताएका हुन्। प्रधानमन्त्रीले भारतसँग
‘आइडिया बैंकमा आवेदन दिनुहोस्, उद्यमी बन्नुहोस्’ - मेयर बालेन शाह
काठमाडौँ – काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले आइडिया बैंकमा आवेदन दिनका लागि आव्हान गरेका छन्। ‘तपाइसँग आइडिया छ, तपाईँ महानगर भित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र ३ वर्ष कटेको छैन, साथै तपाइ विद्यार्थी हुनुहुन्छ,’ भने आइडिया बैंकमा आउन उनले अपिल गरेका हुन्। ‘कसरी त्यसको बिजनेस प्लान