तरकारी र फलफूलको मुल्य आज कति?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल र तरकारीको मूल्य निर्धारण गरेको छ। जसअनुसार गोलभेडा, रुख कटहर र भिण्डी प्रतिकेजी ५५ रुपैयाँ, रातो आलु ३६ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३१ रुपैयाँ, मुडेको रातो आलु ३६ रुपैयाँ ५० पैसा तोकिएको छ। लोकल गाँजर ६५ रुपैयाँ, तराई गोलभेडा
आजको प्रतिनिधिसभा बैठक सुरु
काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ। बैठकको शून्य समयमा सदस्यहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन्। शून्यसमय पछि बैठकमा गत शुक्रबार सदनमा पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल हुने कार्यसूचीमा उल्लेख छ।
ग्लोरी मिडियाले सचेतना दर्पण स्मारिका र सचेतना गौरव सम्मान कार्यक्रम आयोजना गर्ने
काठमाण्डौं । ग्लोरी मिडिया प्रा। लि। आईतबारबाट १३ बर्ष पुरा गरि १४ वर्ष प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा मिडियाले प्रेस मिट कार्यक्रम आयोजना गरि भावी कार्यक्रमबारे जानकारी गराएको छ । कार्यक्रममा ग्लोरी मिडियाका अध्यक्ष एवम् प्रबन्ध निर्देशक सरोज ओझाले ग्लोरी मिडियाको भावी कार्यक्रमबारे
अष्ट्रेलियाली महामहिम टिम वाट्सद्धारा तिलगंगा आँखा प्रतिष्ठान भ्रमण
काठमाडौं, अष्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री महामहिम टिम वाट्स ले मिति २०८० जेष्ठ २ गते तिलगंगा आँखा प्रतिष्ठानको भ्रमण गर्नुभएको छ । महामहिमले प्रतिष्ठानका सम्पूर्ण आँखा सेवा प्रदान गर्ने ईकाइ हरु, विभागहरु साथै फ्र्ेड हलोज फाउण्डेसन नेपाल अफिसको अवलोकन गर्नुका साथै डा. सन्दुक रुइत र कार्यकारी
खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ लोकार्पण
तस्वीर : सुरेन्द्र थापा काठमाडौं । स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच मिलाप पब्लिकेशनको आयोजनामा दाहालको पछिल्लो कृति अहोरात्र’ लोकार्पण गरिएको हो । समारोहका प्रमुख अतिथि लेखक, इतिहासकार एवं पूर्वराजदूत निरन्जनमान सिंह बस्न्यात,
अमेरिकामा पहिलो पटक अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन हुँदै
काठमाडौँ । संयुक्त राज्य अमेरिकामा पहिलो पटक अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन हुने भएको छ। एनआरएनएको ग्लोबल हेल्थ कमिटीले आयोजना गर्न लागेको उक्त सम्मेलन आगामी मे महिनाको २७ र २८ तारिखमा अमेरिकाको डलासमा हुने जनाइएको छ। सम्मेलनमा अमेरिका, क्यानडा, क्यारेबियन, मध्य अमेरिका र दक्षिण अमेरिकामा
‘नक्कली शरणार्थी प्रकरणमा निर्दोष फस्दैनन्, दोषी उम्कदैनन्’
काठमाडौं । नेकपा माओवादी केन्द्रले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी नफस्ने र निर्दोष नउम्कने दाबी गरेको छ । कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष
आगामी बजेटका लागि नेपाल चामल तेल दाल उद्योग संघले दियाे सरकारलाई सुझाव
काठमाडौं । नेपाल चामल तेल दाल उद्योग संघले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटका लागि सुझाव पेश गरेको छ। संघले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय उत्पादनमा टेवा पुग्ने गरी आन्तरिक उत्पादनलाई बढावा दिन सरकारले कृषि अनुदान र कृषि संरक्षण नीति निर्माण गर्न र खाद्यान्नका लागि आवस्यक
गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना निर्माण गरिने
काठमाडौँ । शङ्खरापुर नगरपालिका वडा नं ४ जहरसिंह पौवास्थित गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना तयार पारी नयाँ स्वरुप दिइने भएको छ । गुरुयोजना तयार भएपछि उद्यानलाई नयाँ स्वरुप दिन छ करोड बजेटमा बोलपत्र आह्वान गरिएको उद्यान निर्माण समितिका अध्यक्ष शंकर तिवारीले राससलाई जानकारी दिए । बागमती
रोजगारी सिर्जना गर्ने खालको शिक्षा आवश्यक : मन्त्री साउद
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले मुलुकमा अहिले रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता भएको बताएका छन् । बानेश्वर बहुमखी क्याम्पसको ३२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले शैक्षिक योग्यताको प्रमाणपत्र बोकेर रोजगारी खोज्ने नभइ आफै रोजगारी सिर्जना गर्ने क्षमताको