नागरिक पोष्ट News

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी

काठमाडौं  । सरकारको नीति तथा कार्यक्रमामाथि आज पनि छलफल जारी रहने भएको छ । गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको हो । बैठक बिहान ११ बजे बस्नेछ । राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत

नक्कली भुटानी शरणार्थी प्रकरण : फरार सूचीमा रहेका आरोपीहरू

काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फाइल बुझाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले शरणार्थी प्रकरणमा ३२ जनाविरूद्ध मुद्धा चलाउनुपर्ने रायसहित आज (सोमबार) काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा आफ्नो प्रतिवेदन बुझाएको हो। ३२ जनामध्ये

 गण्डकी प्रदेशको डिजिटल अवस्था बारे वृहत छलफल तथा संवाद सम्पन्न

कास्की । पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद इन एशोसिएसन विथ फोनपे सम्पन्न भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा  पोखराको कुटी रिसोर्टमा यार्सा टेक डिजिटल गण्डकी संवादसँगै डिजिटल संवाद ४।० समापन गरिएको हो ।  डिजिटल संवादमा गण्डकी प्रदेशको डिजिटल अवस्था र लिनुपर्ने कदमका विषयमा वृहत छलफल

दोलखामा लैङ्गिक हिंसा सम्बन्धी कानुनि जनचेतना तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन

हामी नेपाली, नेपालको आयोजना र विगु गाउँपालिकाको सहकार्यमा घरेलु तथा लैङ्गिक हिंसा सम्बन्धी कानुनि जनचेतना मुलक कार्यक्रम र मनोसामाजिक परामर्श तथा सचेतना कार्यक्रम दोलखा जिल्ला विगु गाउँपालिकाको वडा नं ४ लादुक र वडा नं ८ खोपाचागुमा सम्पन्न भयो। उक्त कार्यक्रममा हामी नेपाली नेपालको अध्यक्ष उमा तामाङ

चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित तथा पुरस्कृत

काठमाडौँ। कला विधामा सक्रिय पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आफ्नो २४औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा सातजना चलचित्र पत्रकारहरुलाई सम्मानित तथा पुरस्कृत गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, चलचित्र पत्रकार

उच्च शिक्षा पढ्न विदेशिने क्रम रोक्न आग्रह

काठमाडौं। स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन्। ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान), काठमाडौँ र खबर एजुकेशन डटकमद्वारा आयोजित नीतिगत संवादमा वक्ताले त्रिभुवन

मदन राईले यौन दुर्व्यवहारका साथै श्रमशोषण गरेको पुष्टि

काठमाडौं। खोटाङ जिल्ला दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका–२ स्थित सुभद्रा मदन (सुभम) फाउण्डेशनमा भएको बाल यौन दुर्व्यवहार घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। आज आइतबार काठमाडौंमा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप), बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च लगाएतका संस्थाहरुले

चार सय बीस खानीलाई ‘लाइसेन्स’ प्रदान

काठमाडौं  । खानी तथा भूगर्भ विभागले ४२० खानी खोजतलास गर्नका लागि अनुमतिपत्र ९लाइसेन्स० प्रदान गरेको छ । विभागले चालु आवमा नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न चार सय २० खानीलाई लाइसेन्स प्रदान गरेको हो । विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले फलाम, तामा,

अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा पर्यटक भित्र्याउन सक्रियता बढ्यो

बेनी  ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा पर्यटक भित्र्याउन गाउँपालिकाले सक्रियता बढाएको छ। नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’मा पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थललगायतका पर्यटन पूर्वाधार तयार

बालकृष्णलाई भेट्न हिरासतमै पुगिन् श्रीमती मञ्जु

काठमाडौँ   ।   नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको न्यायिक हिरासतमा रहेका पति बालकृष्ण खाणलाई भेट्न उनकी पत्नी मञ्जु खाण जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी छन्। सोमबार बिहान उनले टेकुस्थित परिसरमा श्रीमान बालकृष्णलाई भेटेकी हुन्। गत २७ वैशाखमा पक्राउ परेका बालकृष्णलाई भेट्न मञ्जु सोमबार

कुल पोष्ट : 8183