नन्दी माध्यमिक विद्यालयमा एडुप्ले युवा कल्वले विद्यार्थीहरुका लागी खेलकुद सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गर्याे
काठमाण्डौँ । एडुप्ले युवा कल्वको आयोजनामा तीन दिने सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागी खेलकुद सम्बन्धी सचेतना कार्यक्रम को उद्घाटन नन्दी माध्यमिक विद्यालयबाट गरिएको छ । काठमाण्डौँ महानगरपालिकाको सहयोगमा एडुप्ले युवा कल्बले यो कार्यक्रम गरेको हो । कार्यक्रममा काठमाण्डौँ महानगरपालिकाका
काठमाडौंमा बैंकिङ कसुर र आर्थिक अपराधमा ५ हजार भन्दा बढी मुद्दा दायर
काठमाडाैं । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चालु आर्थिक वर्षमा काठमाडौँमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम
चार पात्रो स्वीकृतिबिना प्रकाशन, अनुगमन जारी
काठमाडौँ । चारवटा पात्रो स्वीकृतिबिना प्रकाशन भएका छन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति नलिइ चार पात्रो प्रकाशन भएको पाइएको हो। यस्तै दुई सयभन्दा बढी भित्तेपात्रो पनि स्वीकृतिबिना प्रकाशन भएको पाइएको छ। समितिले गठन गरेको अनुगमन उपसमितिको प्रारम्भिक अनुगमनबाट ती पात्रो र भित्तेपात्रो
महानगरले हटायो सिंहदरबार अगाडिका अवैध संरचना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिंहदरबार अगाडि रहेका अवैध संरचना र अव्यवस्थित रूपमा फालिएका फोहरमैला हटाएको छ। राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालय वरिपरिका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला हटाएको हो। महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले तीन दिन अगाडिदेखि भवन
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
काठमाडौँ । प्रि -ओपन सेसनमा नेप्से सूचक ०।०४ विन्दुले बढेको छ। यससँगै सूचक १८९१।३६ अंकमा आएको छ। यस अवधिमा करिब ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ। यो सेसनमा ५ कम्पनीको २१० कित्ता सेयर कारोबार भएको छ। कुल ६ वटा कारोबार भएको छ। २ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा
कामीरिता २८ औँ पटक सगरमाथाको चुचुरोमा
काठमाडौँ । पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरेका छन्। आज विहान ९स्२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २८औँ पटक सगरमाथाको सफल आरोहण गरेका हुन्। योसँगै उनले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोडे। यो वर्षको वसन्त ऋतुमा उनको यो
न्यायिक समिति संयोजकको दुखेसोः ‘जिम्मेवारी पायौँ, जनशक्ति भएन’
महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक शान्ति नाथले बितेको एक वर्षमा १६ वटा मुद्दा हल गरिन्। न्यायिक समिति कार्यसम्पादनसम्बन्धी प्रशिक्षण लिएर पालिकामा आउने मुद्दा, मामिलाका साथै विवाद हल गर्न सक्रिय रहेकी संयोजक नाथले इजलास कक्ष, कानुनी शाखा र सचिवालय
सार्वजनिक खर्च प्रणालीमा सुधार : अर्थतन्त्रको उत्पादनशील क्षमता निर्माण
प्रा.डा. पुष्पराज कँडेल, पूर्व उपाध्यक्ष, राष्ट्रिय योजना आयोग काठमाडौँ । हाम्रो सार्वजनिक खर्च प्रणालीमै समस्या छ, यो पूर्ण छैन । पूँजीगत खर्चको अवस्था विगतदेखि नै नाजुक छ । अहिले सबै उपक्रम अनुकूल हुँदा पनि द्वन्द्वकालअघि जति पनि पूँजीगत खर्च हुँदैन । त्यति बेला विकास खर्च निर्धारित बजेटको दुई तिहाइ
मोटरसाइकल दुर्घटनामा पछाडि सवारको मृत्यु, चालक घाइते
कास्की । पोखरा मा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको भने एक घाइते भएका छन् । आज विहान भएको दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौँ कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । चालक तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बस्ने १७
सगरमाथा आरोही शेर्पालाई आईएफआरसीका महासचिव चपागाईँद्वारा बधाई
काठमाडौँ । सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–१ टैकुब निवासी मिङमार शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। यही जेठ २ गते उनले सगरमाथाको आरोहण गरेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ। आरोही शेर्पाले आरोहणका क्रममा सगरमाथाको चुचुरोमा रेडक्रसको झण्डा फहराएका थिए। सगरमाथा