काठमाडौँ महानगरको निर्देशन- जेठ १५ गतेसम्म छात्रवृत्ति वितरण सक्नू
काठमाडौँ । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई शैक्षिक सत्र २०८० का लागि यही जेठ १५ गतेसम्म विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसक्न भनेको छ। महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गरी कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरी जेठ १६ गतेभित्र विभाग र इमेलमार्फत
फलफूल तथा तरकारीको मूल्य सार्वजनिक
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार आज कालीमाटीमा प्रतिकेजी ११ रुपैयाँ ८० पैसादेखि ४६५ रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ। मूल्य सूचीअनुसार आज सबैभन्दा सस्तो लोकल बन्दा प्रतिकेजी ११ रुपैयाँ ८० पैसा औसत
काँक्रा चोरले काँक्रा आफूले खाएर बिया सोझा गाउँले किसानको अनुहारमा टाँसिदिएर चोरको आरोप लगाएजस्तो :नेकपा एमालेका महासचिव शंकर पोखरेलको स्टाटस्
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणबारे चेतावनीको भाषा बोलेका छन्। यो प्रकरणमा पक्राउ परेकाहरुले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा रहेकाहरुलाई करोडौँ बुझाएको बयान दिए पछि पोखरेल प्रतिकारमा उत्रिएका हुन्। उनले सत्ता स्वार्थका लागि यो प्रकरणको अनुसन्धान
हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ (फोटो कथा)
काठमाडौँ । बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ यहि जेठ १२ गतेबाट देशभर प्रदर्शन हुँदै छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको छ। चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको छ । 'टुल्की' चलचित्रलाई
सरकारकाे नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित
काठमाडौं । सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको मंगलबार को बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकले सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा बिमला राई पौड्यालले राखेको संशोधन प्रस्ताव बहुमतले
असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय
काठमाडौं । सरकारले यस वर्षदेखि असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो । २०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइने भए पनि २०६२(०६३ को परिवर्तनपछि अन्तर्राष्ट्रिय
सम्पदा बस सेवा आजदेखि सञ्चालनमा
काठमाडौँ । काठमाडौँमा मंगलबारदेखि सम्पदा यात्रा बस सेवा सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले सुरु गरिएको बस सेवाको ललितपुरको पुलचोकमा पर्यटनमन्त्री सुदन किराँतीले शुभारम्भ गरे । पुल्चोकस्थीत पर्यटक बसर्पाकपार्कबाट सुरु
‘नीति तथा कार्यक्रम एवं बजेट छलफल कर्मकाण्डी’
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको नीति तथा कार्यक्रममाथि संघीय संसद्मा हुने छलफल कर्मकाण्डी जस्तो भएको बताएका छन् । स्पिकर फोरम र एमसिडिएफको संयुक्त आयोजनामा आज यहाँ आयोजित जलवायु परिवर्तनसम्बन्धी नीतिगत बहसलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले भने , ‘संसद्मा
नक्कली शरणार्थी प्रकरण : १६ जनालाई नै थप २ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा हिरासतमा रहेका १६ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतले २ दिन म्याद थप गरेको छ । अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित हिरासतमा रहेका १६ जनाकै म्याद
अर्थतन्त्रबारे अनावश्यक भ्रम नछर्न प्रधानमन्त्री प्रचण्डको आग्रह
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्रका बारेमा अनावश्यक भ्रम नछर्न आग्रह गरेका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले मुलुकको अर्थतन्त्र श्रीलङ्काको जस्तो हुने कुरा