अमेरिकी दुतावासका उप-प्रमुख र युएसएआईडी निर्देशक द्धारा तिलगंगा आँखा प्रतिष्ठानको अवलोकन
नेपाल स्थित अमेरिकी दुतावासका मिशन उपप्रमुख जेसन मिक्स र युएसएड नेपालका डेपुटी मिसन निर्देशक,करेन वेल्च द्धारा नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको आज भ्रमण गर्नुभएको छ । उक्त टिम द्वारा प्रतिष्ठानका सम्पूर्ण आँखा सेवा प्रदान गर्ने ईकाइहरु, फ्रेड हलोज इन्ट्राकुलर लेन्स ल्यावरोटरी तथा विभिन्न
दर्शकलाई फिल्म 'हुक्का'को ‘वाच एण्ड वीन’ अफर
काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ले रिलिजको छेकोमा पोखरास्थित अन्नपूर्ण केबल कार र उडी एडभेन्चर (Udi Adventure) सँग सहकार्य गर्दै दर्शकका लागि ‘वाच एण्ड वीन’ अफर ल्याएको छ । यो अफरमा खल्तीको डिजिटल टिकेटिङ सहकार्य छ । अफरअनुसार दर्शकले फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को
संघीय संसद्को संयुक्त बैठक : कार्यसञ्चालन नियमावली मस्यौदा पेस
काठमाडौँ । संघीय संसद्को आजको संयुक्त बैठकमा ‘संघीय संसद्को संयुक्त समिति ९कार्यसञ्चालन० नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस भएको छ । नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले बैठकमा उक्त प्रतिवेदन पेस गरेका हुन् । प्रतिनिधिसभाबाट यही जेठ १ गते प्रतिनिधिसभा सदस्य देवेन्द्र
तनहुँका एक सय ५७ सामुदायिक वनमा आगलागी
तनहुँ । यस वर्ष यहाँ एक सय ५७ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीका कारण तीन हजार छ सय हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालयले जनाएको छ । वनमा आगो लगाउने व्यक्तिको पहिचानका लागि कडाइका साथ सुराकी लगाउने गरे पनि पत्ता लगाउन नसकिएको डिभिजन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । जिल्लाको
एलओडी क्लब ’लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ४९औं स्थानमा
काठमाडाैं । ठमेलस्थित एलओडी क्लब ’लर्ड अफ द ड्रिंक्स’ फेरि पनि विश्वकै उत्कृष्ट क्लबमध्ये ४९औं स्थानमा पर्न सफल भएको छ । केही समय अघि क्लब ’डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको थियो । सन् २०२३ का लागि विश्वभरिका सय उत्कृष्ट नाइट क्लबमध्ये ठमेलको एलओडी ४९औं लोकप्रिय नाइट क्लब बन्न सफल भएको
रवि लामिछानेको मुद्दामा तोकियो सुनुवाइ मिति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिटमा १७ गते सुनुवाई हुने भएको छ । लामिछानेको सांसद पद अयोग्यताको प्रश्न उठाउँदै युवराज सफलले सर्वोच्चमा रिट लगेका थिए । उनको रिटलाई गत वैशाख २८ गते सर्वोच्चले दरपीठ गरेको थियो । दरपीठविरुद्ध निवेदन दर्ता गराएपछि हिजो न्यायाधीश
अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गर्ने एक युवक पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालको अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा कास्कीको पोखरा महानगरपालिका(१९ पुरनचौर बस्ने २१ वर्षीय मनिष भुजेललाई प्रहरी प्रधान कार्यालय साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । भुजेलले सामाजिक सञ्जाल स्न्याप च्याट एवम् भाइबरमार्फत पीडित
काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा
काठमाडौं । गृह मन्त्रालयले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिएको हो । मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार जारी गरेको सार्वजनिक
शरणार्थी प्रकरणमा एमाले नेतृत्वको नाम आएपछि महेश बस्नेतका १६ प्रश्न
काठमाडौँ । नेकपा एमालेका केन्द्रिय सदस्य महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीलाई ‘जर्बजस्ती’ जोडिएको आरोप लगाएका छन् । यो प्रकरणमा नेपाली कांग्रेसका नेतासमेत रहेका केशव दुलालले बयान फेरेर एमाले अध्यक्ष केपी शर्मा ओलीकै सचिवालयमा बसेर काम गरेकाहरुको नाम लिएर सिंगो पार्टीलाई
रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वाेच्चको आदेश
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय बदर गर्दै मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको हो । गत २५ वैशाखमा