कानूनी क्षमता तथा सहयोगी सहितको निर्णय पद्धति बारे अभिमुखिकरण
काठमाडाैं,भूमिकला पौडेल । डिसेबिलिटी राइट्स फण्डको सहयोग तथा कोसिस, सिस नेपाल र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संयुक्त आयोजनामा “कानूनी क्षमता तथा सहयोगी सहितको निर्णय पद्धति” विषयक अभिमुखिकरण कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि–२००६ को धारा
नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा सरकार पछि हट्न हुँदैन : नेता खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सरकार पछि हट्न नहुने बताएका छन् । शनिबार संवाद डवलीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शरणार्थी प्रकरण नेपालको लज्जास्पद घटना भएको भन्दै यसलाई पूर्ण रुपमा टुङ्गोमा पुराउनुपर्ने बताए
राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सरसफाइ अभियान सुरु
काठमाडौँ । ‘हाम्रो ठमेल सफा ठमेल’ नाराका साथ राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सरसफाइ अभियान सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा ठमेललाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउन सरसफाइ अभियान थालिएको हो । परिषद्को अगुवाइमा काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, पर्यटक प्रहरी,
प्राधिकरणद्वारा भारतमा विद्युत निर्यात पुन: सुरु
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आजबाट भारतमा विद्युत निर्यात सुरु गरेको छ । नदीमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले भारत निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार प्राधिकरणले १०० मेगावाट विद्युत् भारत निर्यात गरेको हो । प्रि(मनसुन
२९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
काठमाडाैं । नेपाल राष्ट्र बैंकले रु २९ अर्ब १३ करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । यही जेठ १४ गते आइतबार बोलकबोल गरिने जनाइएको छ । यसअघि यही जेठ ८ गते पनि केन्द्रीय बैंकले रु ३४ अर्ब २० करोड बराबरको
सरकारले विदेशमा गैरकानूनी रूपमा रहेका नेपालीलाई कानूनी वैधता दिन पहल गर्ने
काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सरकार वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने प्रयासमा रहेको बताएका छन् । प्रवासी नेपाली समन्वय समितिको साझेदारीमा श्रम रोजगार पत्रकार समूहले स्थापना गरेको ‘श्रम रोजगार पत्रकारिता पुरस्कार–२०७९’ हस्तान्तरण समारोहलाई शुक्रबार
मेरी बास्सैबाट छुट्टिएका घिरौंले र बैकुण्ठले ल्याए ‘भाविको लेखान्त’
काठमाडौं । टेलिसिरियल ‘मेरी बास्सै’मा घिरौंले र बैकुण्ठ नामले चिनिएका लेखान्त भुषाल र रमेश बुढामगरले नयां सिरियल ल्याउने भएका छन् । मेरी बास्सैबाट छुट्टिएपछि उनीहरुले नयाँ टिम बनाएर सामाजिक कथामा आधारित भाविको लेखान्त नामक सिरिज निर्माण गरेका हुन् । बिहिबार काठमाडौंमा आयोजित प्रोमो सार्वजनिक कार्यक्रममा
रेशम चौधरीको आम माफीसम्बन्धी प्रस्ताव राष्ट्रपति पौडेलद्वारा फिर्ता
काठमाडौं,। राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आम माफीसम्बन्धी प्रस्ताव फिर्ता पठाएका छन् । राष्ट्रपति कार्यालयले आज (शुक्रबार) चौधरीको आम माफीसम्बन्धी फाइल गृहमन्त्रालयमा फिर्ता पठाएको हो । कानुन नपुगेको भन्दै राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको सचिवालयले जनाएको छ । आजमात्रै
दिगो विकासका लक्ष्य अनुसार कार्यक्रम तय गर्न स्थानीय तहलाई परिपत्र
काठमाडौँ । सन् २०३० सम्ममा दिगो विकास लक्ष्यका सबै सूचक हासिल गरिसक्ने गरी आफ्ना वार्षिक योजना र बजेट कार्यक्रम तयार पार्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेको छ । गत चैत २४ गते बसेको ‘दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समिति’को बैठकले दिगो विकासका
स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत स्वदेश फिर्ता भएका छन् । स्विट्जरल्यान्डको जेनेभामा भइरहेको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० को ७६ औँ महासभामा सहभागी भएर उनी आज बिहान स्वदेश फिर्ता भएका हुन् । सभामा रहँदा नेपालको स्वास्थ्य क्षेत्रसम्बन्धी काम गरिरहेका विभिन्न